Gorkha Sansar

ताराखोलामा परम्परागत हरिबोधनी एकादशी मेला ।

ताराखोलामा परम्परागत हरिबोधनी एकादशी मेला ।

थम्मन थापा/बागलुङ कात्तिक ३० गण्डकी प्रदेश सरकारका भुमी व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढा सागरले जनप्रतीनिधी जनताप्रति उत्तरदायी हुनुपर्ने बताए । ताराखोला गाउँपालिका वडा नं ३…
धार्चे र चुमनुब्रीलाई समेटेर अर्को जिल्ला बनाउनुपर्ने

धार्चे र चुमनुब्रीलाई समेटेर अर्को जिल्ला बनाउनुपर्ने

जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उत्तरी गोरखाका धार्चे र चुमनुब्रीलाई समेटेर अर्को जिल्ला बनाउनुपर्ने बताएका छन् । ‘सुज’ अभियान अन्तरगत शुक्रबार धार्चे गाउँपालिका ४ स्थित…
भिरबाट खसेर घाँस काट्न हिँडेका ७० वर्षिय वृद्धको मृत्यु

भिरबाट खसेर घाँस काट्न हिँडेका ७० वर्षिय वृद्धको मृत्यु

२५ कार्तिक, घोराही- दाङमा भिरबाट खसेर एक जना वृद्धको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका १ पातेघार निवासी ७० वर्षिय जरसिङ कामीको भिरबाट खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका…
पेट्रोलियम पदार्थको मूल्य वृद्धिकाे बिराेधमा कार्तिक ३० गते नेपाल बन्द

पेट्रोलियम पदार्थको मूल्य वृद्धिकाे बिराेधमा कार्तिक ३० गते नेपाल बन्द

कार्तिक २५, दाङ । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेकाे भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले  नेपाल बन्दकाे घाेषणा गरेकाे छ । पार्टीका महासचिव विप्लवले बिहिवार एक…
जन्मदिनमा जेहेन्दार र विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री ।

जन्मदिनमा जेहेन्दार र विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री ।

थम्मन थापा बागलुङ /कात्तिक २५ आफनो जन्मदिनको सुखद अवसरमा गलकोटका एक युवाले जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ । सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाका सहसचिव…
फेसबुक लगायत सामाजिक सञ्जाल ह्याक गरी रकम माग गर्ने प्रवृत्ति विरुद्ध सचेत रहन जिल्ला प्रहरी कार्यालय गोरखाको अनुरोध”

फेसबुक लगायत सामाजिक सञ्जाल ह्याक गरी रकम माग गर्ने प्रवृत्ति विरुद्ध सचेत रहन जिल्ला प्रहरी कार्यालय गोरखाको अनुरोध”

  विगतका केही दिन देखि गोरखा जिल्लामा विभिन्न व्यक्तिहरुको समेत फेसबुक लगायत सामाजिक सञ्जाल ह्याक गरी म्यासेन्जरमा निजहरुबाट रकम माग गर्ने, धम्की दिने लगायतका प्रवृत्ति बढ्दै गई रहेको देखिएकोले त्यस्ता…
बारपाकबाट गाेरखा अाउँदै गरेकाे बाेलेराे जीपमा १४ किलो ८०० ग्राम चरेससहित एक महिला पक्राउ

बारपाकबाट गाेरखा अाउँदै गरेकाे बाेलेराे जीपमा १४ किलो ८०० ग्राम चरेससहित एक महिला पक्राउ

बारपाकबाट गाेरखा अाउँदै गरेकाे बाेलेराे जीपमा १४ किलो ८०० ग्राम चरेससहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा धार्चे गाउँपालिका ४ लाप्राककी ४३ वर्षीया कोपिला गुरुङ रहेकाे जिल्ला प्रहरी…
थानिमाई मन्दिरमा एकै दिनमा ९२ वटा फूलको डोली भित्रिए

थानिमाई मन्दिरमा एकै दिनमा ९२ वटा फूलको डोली भित्रिए

थानिमाई मन्दिरमा ९२ वटा फूलको डोली भित्रिए, ८ हजारभन्दा बढी भक्तजनद्वारा मन्दिरको दर्शन तनहुँको भानु नगरपालिका वडा नं ७ बसन्तपुर स्थित थानीमाई मन्दिरमा कार्तिक चौथो हप्ताको मंगलबार ९२ वटा फूलको…
गहना लुटने क्रममा घाइते बनाइएकी महिलाकाे गण्डकी मेडिकल कलेजमा उपचार हुँदै

गहना लुटने क्रममा घाइते बनाइएकी महिलाकाे गण्डकी मेडिकल कलेजमा उपचार हुँदै

२१ कार्तिक गाेरखा गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीस्थित मजुवा निवासी बर्ष ६० कि भिमकुमारी क्षेत्री काे गण्डकी मेडिकल कलेज पाेखरामा उपचार भइरहेकाे छ । कार्तिक १९ गते साँझपख…
देउसी भैलो खेलिरहेकाहरूलाई बसले ठक्कर दिदा २ जनाको मृत्यु, आठ जना घाइते

देउसी भैलो खेलिरहेकाहरूलाई बसले ठक्कर दिदा २ जनाको मृत्यु, आठ जना घाइते

काठमाडौं : मकवानपुरस्थित हेटौंडा उपमहानगर १९ मा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरस्थित हेटौंडा उपमहानगर १९ मा बस गए राति दुर्घटना आठ जना घाइते छन्।…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.