भीमसेन थापा गा.पाको नीति तथा कार्यक्रम: निशुल्क स्वास्थ्य बिमादेखि चक्रपथ निर्माण प्राथामिकतामा
दीपक श्रेष्ठ गोरखा, १० असार : गोरखाको भीमसेन थापा गाउँपालिकाका आगामी आर्थिक बर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको दशौं गाउँसभाका अध्यक्ष लोकप्रसाद बन्जराले…