नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकाे बिराेधमा संसद अवराेध
२१ जेठ, काठमाडौं । नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पाैडेलले प्रमाणीकरण गरेकाेमा बिराेध जनाउँदै सँसदमा अवराेध खडा गरिएकाे छ । आइतबार पूर्वनिर्धारित कार्यसूची अनुसार प्रतिनिधिसभामा बजेटमाथि छलफल गर्नकाे लागि बाेलाइएकाे संसद…