Gorkha Sansar

राजनिति

राष्ट्रिय युवा संघ पालुङटार ७ काे अध्यक्षमा के सी

राष्ट्रिय युवा संघ पालुङटार ७ काे अध्यक्षमा के सी

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ मा भएको भेलाबाट राष्ट्रिय युवा संघ पालुङटार ७ काे अध्यक्षमा बिपिन के सी चयन भएका छन् । जसकाे उपाध्यक्षमा राजु श्रेष्ठ, सचिवमा सुभाष थापा…
नेकपा एमाले पालुङटार ८ काे अध्यक्षमा पाठक

नेकपा एमाले पालुङटार ८ काे अध्यक्षमा पाठक

६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी एमाले पालुङटार ८ को वडा कमिटि अध्यक्षमा चुडामणि पाठक  निर्वाचित हुनु भएको छ । आज भएको प्रथम वडाअधिवेशनबाट पाठककाे अध्यक्षतामा ३१ सदस्यीय वडाकमिटि गठन…
बागमतीमा अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्री पद एक हप्ता जोगियो

बागमतीमा अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्री पद एक हप्ता जोगियो

काठमाडौं । बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्री पद एक हप्ता जोगिएको छ । मुख्यमन्त्री शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान नगरी बागमतीको प्रदेशसभा बैठक कात्तिक १० गतेसम्म स्थगित भएसंगै एमाले नेतृत्वको…
लुम्बिनीमा मन्त्रीमण्डल बिस्तार काे काे बने त नयाँ मन्त्री? १० जना नयाँ मन्त्रीले लिए सपथ

लुम्बिनीमा मन्त्रीमण्डल बिस्तार काे काे बने त नयाँ मन्त्री? १० जना नयाँ मन्त्रीले लिए सपथ

रूपन्देही । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन भएको दुई महिनापछि मन्त्रिमण्डल विस्तार गरेर १७ सदस्यीय पुर्‍याइएको छ । पाँच दलीय गठबन्धनमा मुख्यमन्त्री बनेका कुलप्रसाद केसीले आज मन्त्रिमण्डललाई पूर्णता दिएका हुन्…
कांग्रेस चुनाव जितेका सरकारी कर्मचारी र शिक्षकको पद रोक्का गर्न अदालतको आदेश

कांग्रेस चुनाव जितेका सरकारी कर्मचारी र शिक्षकको पद रोक्का गर्न अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत क्षेत्रीय प्रतिनिधिमा चुनिएका शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई तत्काल राजनीतिक कार्यमा संलग्न नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।…
दिनहुँ गाडी खरिदको माग आएपछि अर्थमन्त्री शर्माले मागे पुराना सवारी साधनको सूची

दिनहुँ गाडी खरिदको माग आएपछि अर्थमन्त्री शर्माले मागे पुराना सवारी साधनको सूची

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयमा नयाँ सरकारी सवारी साधन खरिदका लागि दिनदिनै माग आउने गरेको बताएका छन् । मंगलबार राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा नयाँ…
नेपाली कांग्रेसको जिल्ला सभापतिमा न्याैपाने सर्वसम्मत चयन

नेपाली कांग्रेसको जिल्ला सभापतिमा न्याैपाने सर्वसम्मत चयन

गाेरखा । नेपाली कांग्रेसको १४ अाैँ महाधिवेशन तयारीका क्रममा गाेरखा जिल्लाकाे सभापतिमा महाधिवेशन प्रतिनिधि मान्वु घर भएका नन्द प्रसाद न्याैपाने सर्वसम्मत चयन भएका छन् । उनलाइ महाधिवेशन प्रतिनिधि राजनराज पन्तले…
नेपाली कांग्रेसको महाधिवेसन प्रतिनिधीमा छनाेट भएकाहरूकाे नामावली

नेपाली कांग्रेसको महाधिवेसन प्रतिनिधीमा छनाेट भएकाहरूकाे नामावली

नेपाली काँग्रेसको १४ औ महाधिबेशन अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र-२ को नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधीमा( खुल्ला-१० तर्फ) अत्याधिक मतका साथ बिजयी हुनु हुने हरूकाे नामावली: १. प्रकाशचन्द्र दवाडी २. पिताम्बर…
समाजबादि बिद्यार्थी युनियन गोरखा जिल्ला अध्यक्ष मा सुजन गर्तौला चयन

समाजबादि बिद्यार्थी युनियन गोरखा जिल्ला अध्यक्ष मा सुजन गर्तौला चयन

गाेरखा, असाेज १६                                            समाजबादि बिद्यार्थी युनियन गोरखा जिल्ला प्रथम…
क्षेत्र नम्बर १ प्रदेश ‘क’ मा खुनप्रसाद रेग्मी र क्षेत्र नम्बर २ प्रदेश ‘क’ को सभापतिमा दिर्घमान गुरुङ बिजयी

क्षेत्र नम्बर १ प्रदेश ‘क’ मा खुनप्रसाद रेग्मी र क्षेत्र नम्बर २ प्रदेश ‘क’ को सभापतिमा दिर्घमान गुरुङ बिजयी

कांग्रेसको गोरखा क्षेत्र नम्बर १ ‘ख’ को सभापति पदमा ठाकुर भट्ट निर्विरोध चयन भएका हुन् । मंगलवार आरुघाटमा भएको अधिवेशनबाट भट्ट सर्वसम्मत सभापति पदमा चयन भएका हुन । उप सभापतिमा…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.