Skip to main content

Gorkha Sansar

प्रधानमन्त्री बालेन शाहद्वारा कूटनीतिक ब्रिफिङ: सन्तुलित विदेश नीति र शान्तिमा जोड

प्रधानमन्त्री बालेन शाहद्वारा कूटनीतिक ब्रिफिङ: सन्तुलित विदेश नीति र शान्तिमा जोड

 काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले सन्तुलित, व्यवहारिक र शान्तिमुखी कूटनीति अपनाउने स्पष्ट संकेत दिएका छन् । पदभार सम्हालेपछि पहिलोपटक उनले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूलाई सामूहिक ब्रिफिङ गर्दै…
नयाँ संसद् र सरकारको चुनौती : एक दशकदेखि अलपत्र संघीय कानुन, प्रहरी समायोजन, शिक्षा ऐन र मौलिक हक कार्यान्वयन

नयाँ संसद् र सरकारको चुनौती : एक दशकदेखि अलपत्र संघीय कानुन, प्रहरी समायोजन, शिक्षा ऐन र मौलिक हक कार्यान्वयन

काठमाडौं /  नयाँ प्रतिनिधिसभाको पहिलो बैठकले विगतका अपूरा दायित्व पूरा गर्नुपर्ने चुनौती बोकेको छ । नयाँ सरकारले ४५ दिनभित्र संघीय निजामती सेवा विधेयक तर्जुमा गर्ने योजना बनाएको छ, जसले प्रशासनलाई…
रुकुम पूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी ।

रुकुम पूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी ।

फागुन २२ गते लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको छ। बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम…
गोरखा–२ को पहिलो आधिकारिक मतपरिणाम सार्वजनिक

गोरखा–२ को पहिलो आधिकारिक मतपरिणाम सार्वजनिक

गोरखा–२ को पहिलो आधिकारिक मतपरिणाम सार्वजनिक गोरखा–२ मा प्रतिनिधिसभा सदस्यतर्फको मतगणना सुरू भएसँगै पहिलो आधिकारिक मतपरिणाम सार्वजनिक भएको छ। गोरखा नगरपालिका–११ स्थित चन्द्रज्योती आधारभूत विद्यालय ‘क’, ‘ख’ र ‘ग’ मतदान…
कुन कुन मतदान केन्द्रबाट रित्तै फर्किए कर्मचारी?

कुन कुन मतदान केन्द्रबाट रित्तै फर्किए कर्मचारी?

यस पटक कुनै निश्चित क्षेत्रका बासिन्दाले सामूहिक रूपमा चुनाव बहिष्कार गरेका घटना बढेका छन् । दाङ, दार्चुला, दोलखा र ओखलढुङ्गाका केही मतदान केन्द्रमा स्थानीय बासिन्दाले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै…
गोरखामा बाबुराम भट्टराई आवद्ध प्रलोपाले कांग्रेसलाई सघाउने

गोरखामा बाबुराम भट्टराई आवद्ध प्रलोपाले कांग्रेसलाई सघाउने

गोरखामा बाबुराम भट्टराई आवद्ध प्रलोपाले कांग्रेसलाई सघाउने गोरखाको दुवै निर्वाचन क्षेत्रमा डाक्टर बाबुराम भट्टराई आवद्ध प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)ले नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेको छ । प्रलोपाले फागुन २१ गते…
राजनीतिक दल तथा उम्मेदवारहरूलाई  मानवअधिकार प्रत्याभूत गराउन आह्वान गर्दै १० बुँदे  दस्तावेज सार्वजनिक

राजनीतिक दल तथा उम्मेदवारहरूलाई मानवअधिकार प्रत्याभूत गराउन आह्वान गर्दै १० बुँदे दस्तावेज सार्वजनिक

आगामी फागुन २१ गते हुन गइरहेको नेपालको राष्ट्रिय निर्वाचनको सङ्घारमा एम्नेस्टी इन्टरनेसनलले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आफ्ना निर्वाचन प्रतिबद्धता तथा सुशासनसम्बन्धी प्राथमिकताको केन्द्रमा मानवअधिकार र विधिको शासनलाई राख्न आह्वान गर्दै…
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय संसदमार्फत कानुन परिवर्तनको यात्रामा

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय संसदमार्फत कानुन परिवर्तनको यात्रामा

काठमाडौँ - समावेशिता, समानता र लोकतन्त्रको सुदृढ भविष्यका लागि दशकौँदेखि निरन्तर सङ्घर्ष गर्दै आएका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सक्रिय रूपमा होमिएका छन्।…
स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग गर्न NepalActs.com को औपचारिक रूपमा प्रारम्भ

स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग गर्न NepalActs.com को औपचारिक रूपमा प्रारम्भ

आगामी फागुन २१ गते हुने आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग गर्ने उद्देश्यले नयाँ चुनावी अभियान प्लेटफर्म NepalActs.com को औपचारिक रूपमा प्रारम्भ गरिएको छ । पृथ्वीपथ घोषणापत्रमा आधारित रहेर चुनाव लड्न चाहने…
‎गाेरखाका दुई युवा नेतृत्व रास्वपामा प्रवेश।

‎गाेरखाका दुई युवा नेतृत्व रास्वपामा प्रवेश।

‎‎ गोरखा, ‎गोरखा जिल्लाका दुई युवा नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। पुर्ब नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रीय सचिव सुजन गर्तौला र गोरखा जिल्ला संयोजक कुमार ढकाल…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.