Skip to main content

Gorkha Sansar

इच्छाकामनामा चुनावी प्रचारको गाडीमा आक्रमण गर्नेलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको माग

इच्छाकामनामा चुनावी प्रचारको गाडीमा आक्रमण गर्नेलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको माग

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी चितवनले आइतबार चुनावी प्रचारप्रसारको गाडीमा आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ । घरदैलो कार्यक्रममाथि सुनियोजित ढंगले प्रहरी प्रशाासनकै अगाडि भएको सांघातिक आक्रमणको स्वतन्त्र पार्टीले…
पालुङटारमा एमाले उमेदवार अब्दुसकाे टाेलीमाथि एमालेकै कार्यकर्ताद्वारा अाक्रमण :नेता काफ्ले घाइते

पालुङटारमा एमाले उमेदवार अब्दुसकाे टाेलीमाथि एमालेकै कार्यकर्ताद्वारा अाक्रमण :नेता काफ्ले घाइते

कार्तिक २८, गाेरखा । गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा नेकपा एमालेका तर्फबाट गाेरखा क्षेत्र नं. २ का उमेदवार अब्दुस मियाकाे टाेलीमाथि अाक्रमण हुँदा  नेता हरि काफ्ले गम्भीर घाइते…
मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी अनुमितपत्र लिनु नपर्ने

मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी अनुमितपत्र लिनु नपर्ने

काठामाडौँ। मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी अनुमितपत्र लिनु नपर्ने भएको छ । निर्वाचन आयोगले मङ्सिर ४ गते मतदानको दिन अत्यावश्यक सेवाका सवारी साधन प्रयोग गर्न सवारी अनुमतिपत्र लिनु नपर्ने…
च्याङलीमा कृषि क्याम्पस पास भैसक्याे ः अब प्रक्रिया अघि बढछ

च्याङलीमा कृषि क्याम्पस पास भैसक्याे ः अब प्रक्रिया अघि बढछ

कार्तिक २६, गाेरखा । गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा कृषि क्याम्पस पास भैसकेकाे र अब प्रक्रियामा जाने कुरा अाज बिरूवाटारमा अायाेजित एक चुनावी अभियानमा काेणसभालाइ सम्बाेधन गर्ने क्रममा…
एमाले उम्मेदवारलाई भोट मागेपछि गण्डकी प्रदेशका ऊर्जामन्त्री वर्खास्त

एमाले उम्मेदवारलाई भोट मागेपछि गण्डकी प्रदेशका ऊर्जामन्त्री वर्खास्त

पोखरा । गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गरेका छन् । आगामी निर्वाचनमा एमालेको पक्षमा लागेर भोट मागेको भन्दै उनलाई बर्खास्त…
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन आँवुखैरेनी गाउँपालिकाकाे अध्यक्षमा बाेगटी

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन आँवुखैरेनी गाउँपालिकाकाे अध्यक्षमा बाेगटी

आँवुखैरेनी , तनहुँ । गाउँपालिका स्थित शिक्षकहरुकाे साझा सँगठन एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन आँवुखैरेनी गाउँपालिकाकाे अध्यक्षमा सुरेन्द्र बाेगटी सर्वसम्मत भएका छन् । मित्रता माध्यमिक विद्यालयमा आज भएकाे सँगठनकाे दाेस्राे…
वडाअध्यक्ष रिजाललाई पाँच हजार जरिवाना

वडाअध्यक्ष रिजाललाई पाँच हजार जरिवाना

काठमाडाैँ महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आयोगले पाँच हजार रुपैयाँ जरिवाना गरेको छ । वडाअध्यक्ष रिजालले निर्वाचन आचारसंहिता विपरीत काठमाडौँ जिल्ला क्षेत्र नं. ६ मा नेपाली…
उम्मेदवार कोमल वलीलाई स्पष्टीकरण

उम्मेदवार कोमल वलीलाई स्पष्टीकरण

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका दाङ क्षेत्र नं. ३ का नेकपा (एमाले) का उम्मेदवार कोमल वलीलाई निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता, २०७९…
महानगरका प्रमुख शाहलाई स्पष्ट पार्न आयोगको अनुरोध

महानगरका प्रमुख शाहलाई स्पष्ट पार्न आयोगको अनुरोध

निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेज समेतबाट प्रमुख शाहको समर्थन रहेको भनी गरेको प्रचारप्रसारबारे स्पष्ट पार्न भनेको…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.