एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन आँवुखैरेनी गाउँपालिकाकाे अध्यक्षमा बाेगटी
आँवुखैरेनी , तनहुँ । गाउँपालिका स्थित शिक्षकहरुकाे साझा सँगठन एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन आँवुखैरेनी गाउँपालिकाकाे अध्यक्षमा सुरेन्द्र बाेगटी सर्वसम्मत भएका छन् । मित्रता माध्यमिक विद्यालयमा आज भएकाे सँगठनकाे दाेस्राे…