Skip to main content

Gorkha Sansar

विद्या भण्डारी–केपी विवाद : ‘लालगेडी’ टिप्पणीले चर्को राजनीति

विद्या भण्डारी–केपी विवाद : ‘लालगेडी’ टिप्पणीले चर्को राजनीति

काठमाडौं, १३ भदौ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार बालुवाटारमा काठमाडौं उपत्यकाका नेतासँगको छलफलमा पूर्वराष्ट्रपति विद्या भण्डारीबारे टिप्पणी गर्दै ‘लालगेडी’को उपमा प्रयोग गरेका छन् । ‘लालगेडी’ सुन्दर…
सञ्जालबिनाको समाज – सम्भव कि असम्भव ?

सञ्जालबिनाको समाज – सम्भव कि असम्भव ?

काठमाडौं, १३ भदौ। सरकारले सामाजिक सञ्जाल कम्पनीलाई आगामी बुधबारसम्म नेपालमा दर्ता गर्न निर्देशन दिएपछि ‘यदि दर्ता भएन भने के हुन्छ ?’ भन्ने विषय अहिले बहसको केन्द्रमा छ । यसअघि पनि…
सरकारको दबाबबीच सहुलियतपूर्ण कर्जा पुनः सुरु, तर अनुदान ब्याज अझै बक्यौता

सरकारको दबाबबीच सहुलियतपूर्ण कर्जा पुनः सुरु, तर अनुदान ब्याज अझै बक्यौता

काठमाडौं, १२ भदौ । सरकारले विगत दुई वर्षदेखि रोकिएको सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई नयाँ कार्यविधि ल्याएर पुनः सुरु गर्ने तयारी गरेको छ । तर, यसअघि प्रदान गरिएको कर्जाको ब्याज अनुदानको झण्डै…
अनलाइन सञ्चारमाध्यम दर्तामा कानुनी विवाद : संघीय कानुन लागू भएपछि प्रदेशको अधिकार स्थगित

अनलाइन सञ्चारमाध्यम दर्तामा कानुनी विवाद : संघीय कानुन लागू भएपछि प्रदेशको अधिकार स्थगित

काठमाडौँ, १२ भदौ । नेपालमा अनलाइन सञ्चारमाध्यम दर्ता र नियमन प्रक्रियामा संघीय र प्रदेश कानुनबीच द्वन्द्व देखा परेको छ। संविधानले सञ्चारमाध्यमलाई संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीमा राखे…
एमाले पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना, ज्ञापनपत्र बुझाइयो

एमाले पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना, ज्ञापनपत्र बुझाइयो

काठमाडौं, १२ भदौ  । नेपाल शिक्षक महासंघले आज ललितपुरको च्यासलस्थित नेकपा (एमाले) केन्द्रीय कार्यालयमा दुई घण्टा धर्ना दिएको छ । धर्नापछि महासंघको टोलीले पार्टीका महासचिव शंकर पोखरेललाई ज्ञापनपत्र समेत बुझाएको…
साइबर अपराध मुद्दामा एमाले नेता ऐन महर पक्राउ

साइबर अपराध मुद्दामा एमाले नेता ऐन महर पक्राउ

काठमाडौं, ११ भाद्र – नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महरलाई साइबर अपराधसम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको छ । बुधबार महर आफैं नेपाल प्रहरी साइबर ब्युरो, भोटाहिटी उपस्थित भएपछि उनलाई नियन्त्रणमा…
कांग्रेस कार्यालयमा शिक्षक महासंघको धर्ना

कांग्रेस कार्यालयमा शिक्षक महासंघको धर्ना

काठमाडौं,  ११ भदौ – नेपाल शिक्षक महासंघले आफ्नो आन्दोलनको पहिलो चरणअन्तर्गत आज सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । धर्ना दिँदै महासंघले ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।…
लघुवित्तले अब २५% सम्म लाभांश दिन पाउने

लघुवित्तले अब २५% सम्म लाभांश दिन पाउने

लघुवित्तलाई २५ प्रतिशतसम्म लाभांश वितरण गर्ने अनुमति काठमाडौं – अब लघुवित्त वित्तीय संस्थाहरूले अधिकतम २५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै…
नक्कली प्रमाणपत्र प्रकरण : रास्वपा नेता कँडेल पक्राउ

नक्कली प्रमाणपत्र प्रकरण : रास्वपा नेता कँडेल पक्राउ

रुपन्देही, ६ भाद्र । नेपाल र भारतका विभिन्न शैक्षिक संस्थाका नक्कली प्रमाणपत्र बनाउने गिरोहमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एकजना नेता पक्राउ परेका छन्। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ बेलहिया…
तीन वर्षमै बैतडीमा ५२ जना बेपत्ता, महिला र बालबालिका बढी प्रभावित

तीन वर्षमै बैतडीमा ५२ जना बेपत्ता, महिला र बालबालिका बढी प्रभावित

बैतडी, ६ भाद्र । भारतसँग खुला सीमा जोडिएको बैतडी जिल्लामा पछिल्ला वर्षहरूमा महिला र बालबालिका हराउने क्रम बढ्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.