Gorkha Sansar

समाचार

त्रिविले माग्यो सुरक्षा, कार्यालयमा काम गर्न सहज वातावरण बनाउने आग्रह

त्रिविले माग्यो सुरक्षा, कार्यालयमा काम गर्न सहज वातावरण बनाउने आग्रह

विद्यार्थी संगठनको तोडफोडपछि त्रिविको सुरक्षा गुहार, सरकारलाई सुरक्षित कार्य वातावरण बनाउन आग्रह काठमाडौं, २७ साउन । विद्यार्थी संगठनको तोडफोड र धम्कीका घटनापछि त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारसँग औपचारिक रूपमा सुरक्षा माग…
इजरायल पुगे विपिनकी आमा–बहिनी, हाम्रो कसैसँग दुश्मनी छैन, छोरालाई घर पठाइदिनुस्

इजरायल पुगे विपिनकी आमा–बहिनी, हाम्रो कसैसँग दुश्मनी छैन, छोरालाई घर पठाइदिनुस्

काठमाडौं, २७ साउन  । हमासले नियन्त्रणमा लिएका कञ्चनपुरका विपिन जोशीको आमा पद्मा र बहिनी पुष्पा बिहीबार इजरायल पुगेका छन् । विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन संयुक्त राष्ट्रसंघसम्म लैजान लागिएको…
कैलाली कारागार घटना : मृतक भरत चौधरीका परिवारको जाहेरी, शव परीक्षणपछि दाहसंस्कार तयारी

कैलाली कारागार घटना : मृतक भरत चौधरीका परिवारको जाहेरी, शव परीक्षणपछि दाहसंस्कार तयारी

धनगढी, २६ साउन । कैलाली कारागारमा शुक्रबार राति भएको हिंसात्मक आक्रमणमा मारिएका धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीका परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । परिवारले सोमबार दिउँसो दिएको जाहेरीमा…
सुनसरी बस–माइक्रो दुर्घटनामा मृतकको संख्या ४ पुग्यो, २३ घाइते — तीन जनाको पहिचान सार्वजनिक

सुनसरी बस–माइक्रो दुर्घटनामा मृतकको संख्या ४ पुग्यो, २३ घाइते — तीन जनाको पहिचान सार्वजनिक

विराटनगर, २६ साउन । सुनसरीमा सोमबार बिहान बस र माइक्रोबस ठोक्किँदा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ भने २३ जना घाइते भएका छन् । दुर्घटना सुनसरीको भोक्राहा–नर्सिंह गाउँपालिका–३,…
रवि लामिछाने रहेका कारागारको अनुगमन गर्न मानव अधिकार आयोगको टोली भैरहवा पुगे

रवि लामिछाने रहेका कारागारको अनुगमन गर्न मानव अधिकार आयोगको टोली भैरहवा पुगे

काठमाडौं, २६ साउन । पूर्वगृहमन्त्री रवि लामिछाने रहेका कारागारको अवस्था अध्ययन गर्न राष्ट्रिय मानव अधिकार आयोगसहितको टोली भैरहवा पुगेको छ । आयोग सदस्य लिली थापा र इन्सेकका प्रतिनिधिसहितको टोलीले कारागारको…
सुनसरीमा बस–माइक्रो ठोक्किँदा ३ को मृत्यु, १५ घाइते

सुनसरीमा बस–माइक्रो ठोक्किँदा ३ को मृत्यु, १५ घाइते

धरान, २६ साउन (सुनसरी) ।  सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान बस र माइक्रोबस ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।…
कैलाली कारागारमा कैदीबन्दी गणना सुरु, अवस्था सामान्यतर्फ

कैलाली कारागारमा कैदीबन्दी गणना सुरु, अवस्था सामान्यतर्फ

धनगढी, २५ साउन । कैलाली कारागारमा शुक्रबार भएको हिंसात्मक घटनापछि प्रशासनले कैदीबन्दीको गणना सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार, कति कैदीबन्दी उपचारका लागि बाहिरिएका…
उत्तर कोरियासँग ११–० को हार, एएफसी यू–२० महिला एसियन कपबाट नेपाल बाहिर

उत्तर कोरियासँग ११–० को हार, एएफसी यू–२० महिला एसियन कपबाट नेपाल बाहिर

काठमाडौं, २५ साउन । एएफसी यू–२० महिला एसियन कप छनोटको अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा…
सांस्कृतिक झाँकी र अधिकारका मागसहित सम्पन्न भयो ३१औं आदिवासी दिवस

सांस्कृतिक झाँकी र अधिकारका मागसहित सम्पन्न भयो ३१औं आदिवासी दिवस

काठमाडौं । २४ साउन । देशभरका आदिवासी जनजाति समुदायहरूले आज ३१औं अन्तर्राष्ट्रिय आदिवासी दिवस विभिन्न कार्यक्रमका साथ भव्य रूपमा मनाएका छन् । राजधानी काठमाडौंमा आयोजित मूल समारोहमा जातीय पहिचान, सांस्कृतिक झाँकी…
खोटाङमा गोठ भत्किँदा १ भैसी र ५ बाख्राको मृत्यु, लाखौंको क्षति

खोटाङमा गोठ भत्किँदा १ भैसी र ५ बाख्राको मृत्यु, लाखौंको क्षति

खोटाङ, २४ साउन । खोटाङको रावाबेसी गाउँपालिका–६ हौचुरमा गोठ भत्किँदा १ भैसी र ५ वटा बाख्राको मृत्यु भएको छ। शनिबार बिहान करिब ५ बजे परेको अविरल वर्षाको कारण अमरबहादुर श्रेष्ठको…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.