सप्तकोशीमा जलसतह बढ्दा कोशी ब्यारेजका २७ ढोका खुला
काठमाडौं, ०१ असोज । सप्तकोशी नदीमा जलसतह बढेसँगै कोशी ब्यारेजका २७ ढोका खोलिएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार, आज बिहान ११ बजे गरिएको मापनमा पानीको प्रवाह २,०७,०३०…