पालुङटार ७ को च्याङ्लीमा कुमाल संग्रहालय बन्ने ः प्रदेश सरकारबाट यसै बर्ष ५० लाख बजेट बिनियोजन
साउन १०, गोरखा । गोरखाको पालुङटार नगरपालिका वडा नं. ७ च्याङ्लीमा कुमाल संग्रहालय बन्ने भएको छ । कुमालहरुको पहिचानको रुपमा रहेको बिभिन्न संस्कार संस्कृति झल्कने गरी कुमाल साँस्कृतिक संग्रहालय निर्माण…