जापानिज ईन्सेफ्लाईटिसको कारण गोरखामा एक महिलाको मृत्यु
गोरखा, १० असोज । जापानिज ईन्सेफ्लाईटिसको कारण गोरखामा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–१२ स्थित दशकिलो घर भएकसी राधिका कुमाललको उपचारको क्रममा चितवनमा मृत्यु भएको उहाँका…