कोशी प्रदेशका ४ हजार बढी परिवार विपदको उच्च जोखिममा
विराटनगर : कोशी प्रदेशमा ४ हजारभन्दा बढी परिवार मनसुनजन्य विपदको उदच्च जोखिममा रहेको तथ्यांक सार्वजनिक भएको छ । विगतको तुलनामा यसवर्ष मनसुन छिट्टै सुरु भएको र ढिलो समयसम्म रहने भएकाले आवश्यक…