जेन–जी आन्दोलनका घाइतेको स्याहार र सहयोगमा सक्रिय समाजसेवी आशिका तामाङ
सामाजिक बेथितिविरुद्ध निरन्तर आवाज उठाउँदै आएकी आशिका तामाङ पछिल्ला दिनमा जेन–जी आन्दोलनमा सक्रिय अभियान्ताका रूपमा अघि आएकी छन्। उनका केही कार्यशैलीलाई लिएर प्रश्न उठाइए पनि उनी निरन्तर सामाजिक परिवर्तनका पक्षमा…