Gorkha Sansar

मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा तयारी, देउवाको निर्देशनपछि सत्ताबाट बाहिरिने

मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा तयारी, देउवाको निर्देशनपछि सत्ताबाट बाहिरिने

  काठमाडौं, १६ साउन । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा पदबाट राजीनामा दिन तयार भएका छन् । लामाले राजीनामा गर्न लागेका हुन् भन्ने जानकारी…
दशैं नजिकिँदै गर्दा बीपी राजमार्गको अवस्था दयनीय, पुनर्निर्माणमा जापानको सहयोग

दशैं नजिकिँदै गर्दा बीपी राजमार्गको अवस्था दयनीय, पुनर्निर्माणमा जापानको सहयोग

दशैं आउन अब झन्डै २ महिना मात्रै बाँकी रहँदा पूर्वी नेपाल जाने मुख्य लाइफलाइन मानिने बीपी राजमार्गको अवस्था अहिले अत्यन्तै नाजुक बनेको छ । वर्षासँगै पहिरोले बाटो बिग्रिएको छ भने…
भोजपुरको टेम्केमैयुङमा २५ लाखको प्रसूति भवन निर्माण, स्थानीयलाई राहत

भोजपुरको टेम्केमैयुङमा २५ लाखको प्रसूति भवन निर्माण, स्थानीयलाई राहत

भोजपुर, टेम्केमैयुङ–६ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ कोटमा प्रसूति भवन निर्माण सम्पन्न भएको छ। अब सामान्य प्रसूति गराउन घण्टौं लगाएर स्ट्रेचर वा डोकोमा सदरमुकाम लैजानुपर्ने बाध्यता हट्ने भएपछि स्थानीयवासीमा खुसी छाएको…
लालपुर्जाका लागि ५ हजार परिवारको संघर्ष : राजविराजमा पुनः चर्किंदै आन्दोलन

लालपुर्जाका लागि ५ हजार परिवारको संघर्ष : राजविराजमा पुनः चर्किंदै आन्दोलन

राजविराज, सप्तरी । राजविराज नगरपालिकाको ब्लक र बिटौरी क्षेत्रमा झण्डै ६५ वर्षदेखि लालपुर्जाको प्रतीक्षामा रहेका पाँच हजारभन्दा बढी पीडित परिवारले पुनः आन्दोलन चर्काउने भएका छन् । लामो समयदेखि जग्गाको स्वामित्व…
रास्वपाको नयाँ पहल ‘खुल्ला आँगन’ : हरेक शुक्रबार नागरिकसँग प्रत्यक्ष संवाद

रास्वपाको नयाँ पहल ‘खुल्ला आँगन’ : हरेक शुक्रबार नागरिकसँग प्रत्यक्ष संवाद

काठमाडौं, १५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकका गुनासा, सुझाव र जिज्ञासाहरू प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यले ‘खुल्ला आँगन’ नामक साप्ताहिक संवाद कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टीले…
६ करोड अपचलन आरोपमा मार्गदर्शन सहकारीका अध्यक्ष भक्तपुरबाट पक्राउ

६ करोड अपचलन आरोपमा मार्गदर्शन सहकारीका अध्यक्ष भक्तपुरबाट पक्राउ

काठमाडौं, १५ साउन ।  झन्डै ६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अशोक केसीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५, मैत्रीपथमा अवस्थित सहकारीमा…
बालुवाटारमा सत्ता साझेदारीबारे कांग्रेस–एमाले बैठक

बालुवाटारमा सत्ता साझेदारीबारे कांग्रेस–एमाले बैठक

काठमाडौं, १५ साउन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सचिवालयले दुई दलबीचको छलफल सुरु भएको पुष्टि गरेको हो…
पशुपतिमा बालुवाखानी भ्रष्टाचार : दोषी ठहर गरिएका सात जना सर्वोच्चमा पुनरावलोकन माग्दै

पशुपतिमा बालुवाखानी भ्रष्टाचार : दोषी ठहर गरिएका सात जना सर्वोच्चमा पुनरावलोकन माग्दै

काठमाडौं, १५ साउन, । पशुपतिनाथ मन्दिरअन्तर्गत गोठाटारस्थित बालुवाखानी भ्रष्टाचार प्रकरणमा दोषी ठहर गरिएका सात जनाले सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गरेका छन् । ती व्यक्तिहरूले आफूहरूमाथिको फैसला त्रुटिपूर्ण रहेको दाबी…
काठमाडौंमा बंगाली नागरिकको हत्या, अभियुक्त गोंगबुबाट पक्राउ

काठमाडौंमा बंगाली नागरिकको हत्या, अभियुक्त गोंगबुबाट पक्राउ

काठमाडौं, १४ साउन । राजधानी काठमाडौंमा एक बंगाली नागरिकको हत्या भएको छ । हत्या आरोपमा एकजना नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दका…
दीपेन्द्र ऐरीको ऐतिहासिक उपलब्धि, टी–२० अलराउण्डरमा दोस्रो स्थान

दीपेन्द्र ऐरीको ऐतिहासिक उपलब्धि, टी–२० अलराउण्डरमा दोस्रो स्थान

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले सार्वजनिक गरेको पछिल्लो टी–२० अन्तर्राष्ट्रिय अलराउण्डर वरीयतामा विश्व दोस्रो स्थानमा उक्लिएका छन्। एक स्थान उक्लिंदै दीपेन्द्र दोस्रो स्थानमा…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.