Gorkha Sansar

ओमप्रकाश अर्याललाई जेन–जी आन्दोलनपश्चात कार्की सरकारमा गृह–कानून जिम्मेवारी

ओमप्रकाश अर्याललाई जेन–जी आन्दोलनपश्चात कार्की सरकारमा गृह–कानून जिम्मेवारी

काठमाडौं, ३० भदौ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेट्दा अधिवक्ता ओमप्रकाश अर्याल थकित र तनावपूर्ण देखिएका थिए। युवाहरूको जेन–जी आन्दोलन सुरु भएदेखि उनको शरीरले मस्त निद्राको खोजि गरिरहेको थियो। आन्दोलनका प्रतिनिधिहरूलाई…
महान्यायाधिवक्तामा सविता भण्डारी बरालको नाम सिफारिस, मुलुकको इतिहासमै पहिलो महिला

महान्यायाधिवक्तामा सविता भण्डारी बरालको नाम सिफारिस, मुलुकको इतिहासमै पहिलो महिला

  काठमाडौं २९ भदौ । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई महान्यायाधिवक्ता नियुक्त गर्न सिफारिस गर्ने तयारी गरेकी छिन् । बालुवाटार स्रोतका अनुसार, प्रधानमन्त्री कार्कीले राष्ट्रपति कार्यालयमा बरालको…
नेता भन्छन् सुध्रन्छौं, तर जनता पत्याउँदैनन् ।

नेता भन्छन् सुध्रन्छौं, तर जनता पत्याउँदैनन् ।

काठमाडौं, २७ भदौ । दुई दिने जेन-जी आन्दोलनपछि संसदको शक्तिशाली गठबन्धन सरकार ढले पनि नागरिकले राजनीतिक दलका नेताहरूको सुध्रिने आश्वासनमा विश्वास नगरेको देखिन्छ । आन्दोलनको पहिलो दिन सरकारी दमनमा १९…
कर्फ्यु खुल्दै, पेट्रोल पम्पमा लामो लाइन

कर्फ्यु खुल्दै, पेट्रोल पम्पमा लामो लाइन

काठमाडाैं, २७ भदौ  । कर्फ्यु खुल्ने बित्तिकै उपत्यकाका पेट्रोल पम्पमा सवारी चालकहरू इन्धन भर्न लामबद्ध देखिएका छन् । बालाजु, सामाखुसी, नयाँबजार, सोह्रखुट्टे, वनस्थली, लोकन्थली र जडीबुटी लगायतका क्षेत्रमा पनि लामो लाइन…
नेतृत्वविहीन तर शक्तिशाली: जेन-जी पुस्ताको स्वतःस्फूर्त आन्दोलन

नेतृत्वविहीन तर शक्तिशाली: जेन-जी पुस्ताको स्वतःस्फूर्त आन्दोलन

काठमाडौं, २६ भदौ । सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्धको आक्रोशबाट सुरु भएको जेन-जी पुस्ताको आन्दोलन नेतृत्वविहीन जस्तो देखिएको छ। रेडिट र डिस्कर्ड जस्ता वैकल्पिक प्लेटफर्ममार्फत गत शुक्रबार यो आन्दोलनको मिति…
धरानका मेयर हर्क साम्पाङलाई काठमाडौंमा र्‍यालीसहित स्वागत

धरानका मेयर हर्क साम्पाङलाई काठमाडौंमा र्‍यालीसहित स्वागत

काठमाडौं,  १६ भदौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आइपुग्दा समर्थकहरूले र्‍यालीसहित भव्य स्वागत गरेका छन् ।सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ठूलो भीड जम्मा भई विमानस्थल गेटदेखि नै नाराबाजीसहित र्‍यालीका…
नक्कली प्रमाणपत्र प्रकरण : रास्वपा नेता कँडेल पक्राउ

नक्कली प्रमाणपत्र प्रकरण : रास्वपा नेता कँडेल पक्राउ

रुपन्देही, ६ भाद्र । नेपाल र भारतका विभिन्न शैक्षिक संस्थाका नक्कली प्रमाणपत्र बनाउने गिरोहमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एकजना नेता पक्राउ परेका छन्। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ बेलहिया…
तीन वर्षमै बैतडीमा ५२ जना बेपत्ता, महिला र बालबालिका बढी प्रभावित

तीन वर्षमै बैतडीमा ५२ जना बेपत्ता, महिला र बालबालिका बढी प्रभावित

बैतडी, ६ भाद्र । भारतसँग खुला सीमा जोडिएको बैतडी जिल्लामा पछिल्ला वर्षहरूमा महिला र बालबालिका हराउने क्रम बढ्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा…
मुलुकभर धान रोपाइँ ९४% पूरा, सुदूरपश्चिममा सबैभन्दा बढी

मुलुकभर धान रोपाइँ ९४% पूरा, सुदूरपश्चिममा सबैभन्दा बढी

काठमाडौँ । मुलुकभर हालसम्म ९४ दशमलव १५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिमा ९८दशमलव४४ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको थियो । कृषि विभागका अनुसार सुदूरपश्चिम…
रातो बन्दाको भाउ प्रतिकिलो ५६ रुपैयाँले उकालो, तीन सय नाघ्यो

रातो बन्दाको भाउ प्रतिकिलो ५६ रुपैयाँले उकालो, तीन सय नाघ्यो

काठमाडौं, २९ साउन — राजधानीसहित स्थानीय बजारमा रातो बन्दाको भाउ ह्वात्तै बढेको छ। कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांक अनुसार बिहीबार मात्र थोक मूल्य प्रतिकिलो ५६ रुपैयाँले बढेको छ।…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.