एक हप्ताभित्रै प्रहरीद्वारा करीब साढे अाठ हजार गाँजाकाे बाेट नष्ट
असार २४, गाेरखा । प्रहरी कार्यालय गाेरखाले एक हप्ताभित्रैमा करिब साढे अाठ हजार गाँजाकाे बाेट नष्ट गरेकाे छ । मनसुन परिवर्तन भएसँगै प्राकृतिक रूपमा जिल्लाका बिभिन्न स्थानहरूमा गाँजाकाे बाेट उम्रने…