इश्वर सिंह र मिना गुरुङको आवाजमा मौलिक दोहोरी गित ‘छुट्टी छोटो छ’ सार्वजनिक (भिडियोसहित)
पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।…