कोरोना संक्रमित विरामी ११ दिनपछि अरुका लागि घातक नहुने अनुसन्धानबाट पुष्टि
एजेन्सी : कोरोना भाइरसले विश्वब्यापी रुपमा मच्चाएको आतंक र यसको संक्रमणको गतिका करण अहिले सिंगो विश्व आक्रान्त छ । एक ब्यक्तिबाट अर्को हुँदै तिब्र गतिका साथ फैलिंदै जाने यसको विशेषताका…