Gorkha Sansar

मुख्य समाचार

आदिकवि भानुभक्त क्याम्पसमा तीन विद्यार्थी संगठनद्वारा तालाबन्दी

आदिकवि भानुभक्त क्याम्पसमा तीन विद्यार्थी संगठनद्वारा तालाबन्दी

दमौली तनहुँ दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन को माग गर्दै तीन विद्यार्थी संगठनले तालाबन्दी गरेका छन्। विद्यार्थी संगठन अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी बहुमत र अखिल समाजवादीले…
सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसद्को भूमिका अझ प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति पौडेल

सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसद्को भूमिका अझ प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीयता, सुशासन, पारदर्शिता र विधिको शासनलाई सुदृढ बनाउन सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसद्को भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।अन्तर व्यवस्थापिका मञ्च,…
खुल्ला कविता प्रतियोगितामा ममता विश्वकर्मा प्रथम

खुल्ला कविता प्रतियोगितामा ममता विश्वकर्मा प्रथम

२४ फागुन, तनहुँ ।अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मार्च ८ को अवसरमा दमाैलीमा आयोजित खुल्ला कविता प्रतियोगितामा ममता बिक प्रथम भएकी छन् । महिला दिवसको सन्दर्भमा व्यास नगरपालिका, सामाजिक बिकास कार्यालय…
रेडियो बन्दीपुर को १४औं वार्षिक साधारण सभा सम्पन्न

रेडियो बन्दीपुर को १४औं वार्षिक साधारण सभा सम्पन्न

फागुन २४ गते शनिबार रेडियो बन्दीपुरको १४औं वार्षिक साधारण सभा सम्पन्नबन्दिपुर, तनहुँतनहुँकाे बन्दिपुरमा रहेकाे बन्दीपुर एफएम प्रालीद्वारा सञ्चालित रेडियो बन्दीपुर ८८.८ मेगाहर्जको १४औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।रेडियो…
तनहुँका दुई पालिकालाई सुर्य नेपाल प्रा.लिद्धारा कृषि एम्वुलेन्स सहयोग

तनहुँका दुई पालिकालाई सुर्य नेपाल प्रा.लिद्धारा कृषि एम्वुलेन्स सहयोग

दुलेगौँडा ।शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाका कृषकले उत्पादन गर्ने कृषी उपजलाई बजारीकरण गर्न सुर्य नेपाल प्रा.लिले दुई स्थानीय तहलाई कृषि एम्वुलेन्स सहयोग गरेको छ । शुक्रबार प्रालिले यि दुई पालिकालाई…
राष्ट्रपतिद्वारा ग्याल्पो लोसारको शुभारम्भ

राष्ट्रपतिद्वारा ग्याल्पो लोसारको शुभारम्भ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पालगायत हिमाली, आदिवासी समुदायको नयाँ बर्ष श्यिङ मो डुल लो २१५२ ग्याल्पो ल्होसारको शुभारम्भ गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा फेमार…
२०८१ सालको दण्डपाणि – नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार मानवअधिकारवादी तथा महिला सशक्तीकरणकी अभियन्ता मोहना अन्सारीलाई प्रदान गरिने

२०८१ सालको दण्डपाणि – नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार मानवअधिकारवादी तथा महिला सशक्तीकरणकी अभियन्ता मोहना अन्सारीलाई प्रदान गरिने

२०८१ सालको दण्डपाणि - नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार मानवअधिकारवादी तथा महिला सशक्तीकरणकी अभियन्ता मोहना अन्सारीलाई प्रदान गरिने भएको छ। कोष संस्थापकमध्येबाट हरिहर अर्याल र राजेन्द्रप्रसाद अर्यालको उपस्थितिमा दण्डपाणि अर्ज्याल…
चौथो शुक्लागण्डकी महोत्सवमा आज राजन, सरस्वती, लक्ष्मी र नवराजको प्रस्तुती

चौथो शुक्लागण्डकी महोत्सवमा आज राजन, सरस्वती, लक्ष्मी र नवराजको प्रस्तुती

दुलेगौंडा, १० फागुन ।तनहुँको शुक्लागण्डकी–५ बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सवमा आजबाट विभिन्न कलाकारले आफ्नो प्रस्तुती राख्ने भएका छन् । आज चर्चित लोकदोहोरी गायक राजन कार्की, सरस्वती लामिछाने, लक्ष्मी बानीया, हास्य…
गोरखाको चुमनुब्रीमा आगलागिबाट ११ पशुको क्षति

गोरखाको चुमनुब्रीमा आगलागिबाट ११ पशुको क्षति

गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ६ स्थित ताजु भन्ने ठाउँमा एक व्यक्तिको घरमा आगलागि हुँदा ११ पशुसहित घर नष्ट भएको छ। गत माघ १० गते बेलुकी करिब साढे ४ बजे…
जन्मदिनको अवसरमा चितवनका व्यवसायी मल्लिकले गरे गोरखाका कुमाललाई व्हीलचेयर सहयोग

जन्मदिनको अवसरमा चितवनका व्यवसायी मल्लिकले गरे गोरखाका कुमाललाई व्हीलचेयर सहयोग

गोरखा माघ ८ गतेभरतपुर महानगरपालिका अन्तर्गत चितवनको नारायणगढमा अटोमोबाइल व्यवसाय गर्दै आएका सन्तोष मल्लिकले आफ्नो जन्मदिनको अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली का डिलबहादुर कुमाललाई एक थान…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.