सुन्दरहरैँचामा बसको ठक्करले एकको मृत्यु, एक गम्भीर घाइते
मोरङ, २२ साउन । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ बेलगाछीमा बसको ठक्करबाट सिटी सफारीमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । बिराटचोकबाट गछियातर्फ जाँदै…