तनहुँको डुम्रेमा रहेकाे एक सुनचाँदी पसलमा आगलागी क्षतिको विवरण आउन बाँकी
डुम्रेमा रहेकाे एक सुनचाँदी पसलमा हिँजो राती आगलागी भएको छ। तनहुँ,बन्दिपुर गाउँ पालिका वडा नं.१ स्थित डुम्रे बजारमा रहेको रोहित विकले सन्चालन गर्दै आएको पोखरा सुनचाँदी पसलमा हिजो साझ ९:३०…