बिहीबारदेखि चार दिनसम्म यो वर्षकै धेरै पानी पर्ने अनुमान
काठमाडाैँ : भोलि बिहीबारदेखि चार दिनसम्म यो वर्षकै धेरै पानी पर्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असार २५ देखि २८ गतेसम्म प्रदेश १,…