Gorkha Sansar

व्यास नगरपालिकाकाे बजेट १ अर्ब ५२ करोड ५७ लाख ५१ हजार

व्यास नगरपालिकाकाे बजेट १ अर्ब ५२ करोड ५७ लाख ५१ हजार

तनहुँको व्यास नगरपालिकाले १ अर्ब ५२ करोड ५७ लाख ५१ हजार को बजेट सार्बजानिक गरेको छ । बिहीबार सम्पन्न ३३ औं नगर सभाले उक्त वजेटको आयव्याय सार्वजानिक गरेको हो ।…
धनुषाकी ११ वर्षीया बालिकालाई भारतीय नागरिकले बलात्कारपछि हत्या गरेको पुष्टि

धनुषाकी ११ वर्षीया बालिकालाई भारतीय नागरिकले बलात्कारपछि हत्या गरेको पुष्टि

धनुषा : धनुषाको जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । प्रहरीले बालिकाको हत्यामा संलग्न एक भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।…
दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सबै वडामा इन्टरनेट

दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सबै वडामा इन्टरनेट

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिएको छ । कोषमार्फत विभिन्न परियोजनामा ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिसकेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम…
देशभरकाे अाजकाे माैषम कस्तेा रहला ?

देशभरकाे अाजकाे माैषम कस्तेा रहला ?

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जसका कारण देशभर सामान्य देखि पुर्ण बदली रही सुदुर पश्चिम प्रदेश, प्रदेश ५, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही…
नेपालका ५२ भन्दा बढी जिल्लामा फैलियाे सलह किरा

नेपालका ५२ भन्दा बढी जिल्लामा फैलियाे सलह किरा

काठमाडौँ : अफ्रिकी मुलुकबाट निस्किएर भारत हुँदै नेपाल भित्रिएको बाली नोक्सान गर्ने कीरा सलह नेपालका धेरै जिल्लामा फैलिसकेको छ । झण्डै ८० देखि ९० लाखको हाराहारीमा नेपाल भित्रिएको सलहको झुण्डको…
गोरखा जेलब्रेककी कमाण्डर भुजेल रिहा भए लगत्तै प्रहरीको नियन्त्रणमा

गोरखा जेलब्रेककी कमाण्डर भुजेल रिहा भए लगत्तै प्रहरीको नियन्त्रणमा

गाेरखा संसार २२ जेठ, गाेरखा गाेरखा जेल ब्रेक कमाण्डर उमा भुजेल लाइ प्रहरीले रिहा भए लगत्तै पुनः गिरफ्तार भएकी छिन । गत पुस १२ गते सुनसरी जिल्लाबाट पक्राउ परेकी उनलाई …
बाँकेमा गाडी दुर्घटना : १२ जनाको मृत्यु, २१ घाइते

बाँकेमा गाडी दुर्घटना : १२ जनाको मृत्यु, २१ घाइते

काठमाडौँ : भारतबाट आफ्नो घर आउदै गरेका बाँकेको राप्ती सोनारी गाउँपालिका २ ठुरियामा सोमबार विहानै भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ, भने अन्य २१ जना घाइते भएका छन् ।…
भारतबाट गाेरखा अfउनेकाे संख्या सय पुग्याे

भारतबाट गाेरखा अfउनेकाे संख्या सय पुग्याे

गाेरखा संसार जेठ १५, गाेरखा । रोजगारीका लागि भारतका बिभिन्न स्थानहरूमा रहेका एक सय जना गाेरखाका व्यक्तिहरू गाेरखा अाइपुगेका छन् । भारतले रेलवे सञ्चालन गरेदेिख जेठ १५ गतेसम्ममा बिभिन्न नाकाहरूबाट…
गोरखा जिल्ला स्तरीय कमाण्ड पोस्टकाे निर्णयमा परिमार्जन गरी सहज तुल्यायाे जनतालाइ

गोरखा जिल्ला स्तरीय कमाण्ड पोस्टकाे निर्णयमा परिमार्जन गरी सहज तुल्यायाे जनतालाइ

७ जेठ ; गोरखा | गोरखा जिल्ला स्तरीय कमाण्ड पोस्टकाे निर्णयमा परिमार्जन गरी जनतालाइ सहज तुल्यायाे बनाउनकाे लागि केही निर्णयहरू गरेकाे छ । नगरपालिकाले अाज एक सूचना जारी गरी काेरोना…
यार्सागुम्बा संकलनमा प्रतिबन्ध

यार्सागुम्बा संकलनमा प्रतिबन्ध

गाेरखा संसार बैशाख २१, डोल्पा : त्रिपुरासुन्दरी नगरपालिका–२ रसी गाउँका ज्ञानु बोहोरा केही दिन यता निकै चिन्तित छन्। नगरपालिकाको केन्द्र बगर बजारमा नयाँ घर बनाउँदै गरेका बोहोरालाई चिन्ता हुनुको कारण यार्सागुम्बा…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.