यार्सागुम्बा संकलनमा प्रतिबन्ध
गाेरखा संसार बैशाख २१, डोल्पा : त्रिपुरासुन्दरी नगरपालिका–२ रसी गाउँका ज्ञानु बोहोरा केही दिन यता निकै चिन्तित छन्। नगरपालिकाको केन्द्र बगर बजारमा नयाँ घर बनाउँदै गरेका बोहोरालाई चिन्ता हुनुको कारण यार्सागुम्बा…