लकडाउनमा थपसव कडाइ, एक जिल्लाबाट अर्काे जिल्ला जाने सवारी पास रद्द
काठमाडौं । नेपालमा काेराेना संक्रमित संख्या अधिक मात्रामा बढेसंगै सरकारले लकडाउनलाइ थप कडाइ गर्ने भएकाे छ । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास…