पटका पड्काउँदा गोरखा बुंकोटका एक युवाको दुई औला चट्
गोरखा, १० बैशाख । पटका पड्काउँदा शहीद लखन गाउँपालिका ७ गरञ्जागाउँका एक युवाको दुईवटा औला चुँडिएको छ । बुधबार साँझ पौने सातबजेतिर खेल्ने क्रममा पटका पड्काउँदा २० बर्षका अनील थापाको…