११ जनामा काेराेना पुष्टि भएपछि बन्दिपुर सिल
तनहुँको बन्दीपुर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ११ जनामा कोभिड १९ पोजेटिभ देखिएको छ । कोबिड संक्रमण भएकाहरुमा ८ जनाहरु २ ठाँउको क्वारेन्टाइनमा रहेका ३१, ५४, २०, १९,३४,३८,२६,४२ र २५ बर्षका पुरुष…