गाेरखामा थप दुई जनामा काेराेना संक्रमण
गाेरखा , गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार दिउँसो विज्ञप्ति निकाल्दै गाेरखामा थप दुई जनामा काेराेना संक्रमण पुष्टि गरेकाे हाे । पालुङटार नगरपालिकाका २६ वर्षका पुरुष र भिमसेन थापा गाउँपालिकाका २७ वर्षका…