Gorkha Sansar

स्वास्थ्य

पालुङ्टारमा बजार अनुगमन, अधिकाँस पसलहरुमा पेय पदार्थ म्याद गुज्रेको अवस्थामा

पालुङ्टारमा बजार अनुगमन, अधिकाँस पसलहरुमा पेय पदार्थ म्याद गुज्रेको अवस्थामा

गोरखा संसार १३ असोज, गोरखा । गोरखाको पालुङ्टार नगरपालिकाको मुख्य केन्द्र ठाँटीपोखरीबजारका पसलहरुमा आज जिल्लास्तरीय टोलीले अनुगमन गर्ने क्रममा अधिकाँश पसलहरुमा पेय पदार्थ म्याज गुज्रेको अवस्थामा भेटिएको छ । ठाँटीपोखरी…
मृगाौलापिडित कमरको सहयोगको लागि स्थानीयबाट उठाइएको सहयोग रकम हस्तान्तरण

मृगाौलापिडित कमरको सहयोगको लागि स्थानीयबाट उठाइएको सहयोग रकम हस्तान्तरण

गोरखा संसार १२ असोज, गोरखा । दुुवै मृगौला पिडित गोरखाको पालुङ्टार नगरपालिका वडा नं.७ निवासी गीता कमरको सहयोगको लागि स्थानीय स्तरमा उठाइएको रकम आज हस्तान्तरण गरिएको छ । बिगत लामो…
९ वटा कप्मनीका स्यानिटाइजर प्रयाेग नगर्न सरकारकाे अाग्रह

९ वटा कप्मनीका स्यानिटाइजर प्रयाेग नगर्न सरकारकाे अाग्रह

विषाक्त रसायन मिसाएको पाइएपछि औषधि व्यवस्था विभागले थप ९ वटा कम्पनीका ह्याण्ड स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ। ती सेनिटाइजरको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा मानव स्वास्थ्यलाई गम्भीर असर पुर्‍याउने विषाक्त…
मृगाौलापिडित कमरको सहयोगको लागि दुबई र पोर्चुगलबाट 238,140 रकम प्राप्त, जीवनरक्षाकाे लागि सहयाेग गरिदिन कमरकाे अपिल सहित

मृगाौलापिडित कमरको सहयोगको लागि दुबई र पोर्चुगलबाट 238,140 रकम प्राप्त, जीवनरक्षाकाे लागि सहयाेग गरिदिन कमरकाे अपिल सहित

गोरखा संसार ११ असोज, गाेरखा । दुुवै मृगौला पिडित गोरखाको पालुङ्टार नगरपालिका वडा नं.७ निवासी गीता कमरको सहयोगको लािग साउदी तथा कतारबाट संकलित रकम आएको छ । कमरको उपचारको लागि…
लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटियाे

लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटियाे

लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटिएको छ । नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाका अनुसार हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको टोलीले बुधबार स्तम्भ…
पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा १४९७…
गाेरखामा सबै स्थानीय तहमा कस्ताे छ काेराेनाकाे स्थिति, बिस्तृत बिवरण सहित

गाेरखामा सबै स्थानीय तहमा कस्ताे छ काेराेनाकाे स्थिति, बिस्तृत बिवरण सहित

गोरखा ५, असोज । गोरखा जिल्लाका ११ वटै स्थानीय तहको पछिल्लो पालिका स्तरीय कोरोना संक्रमण र चेकजाँचको पछिल्लो अबस्था सोमबार सार्वजनिक गरेको छ । स्वास्थ्य कार्यालय गोरखाले सार्वजनिक गरेको बिबरण…
शहिदलखन गाउँपालिका–५ का १८ वर्षीय युवककाे माेटरसाइकल दुर्घटनामा परी मृत्यु

शहिदलखन गाउँपालिका–५ का १८ वर्षीय युवककाे माेटरसाइकल दुर्घटनामा परी मृत्यु

चितवन, असोज ५– चितवनमा आज (सोमबार) मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित पाँच किलो भन्ने स्थानमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग ५ प ५०६४…
पछिल्लो २४ घण्टामा १ हजार ५ जना कोरोनाबाट निको, मृत्यु हुनेको संख्या ४२७

पछिल्लो २४ घण्टामा १ हजार ५ जना कोरोनाबाट निको, मृत्यु हुनेको संख्या ४२७

काठमाडौं, असोज ५- पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ५४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६ जनाको…
गण्डकी प्रदेशमा सोमबार  थप ३८ जनामा संक्रमण पुष्टि

गण्डकी प्रदेशमा सोमबार  थप ३८ जनामा संक्रमण पुष्टि

गोरखा । गोरखामा आज थप एक जनामा कोरोना संक्रमण थपिएकाे छ । जिल्लाको सिरानचोक गाउँपालिका-६ का ३३ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयले…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.