गोरखा । गोरखामा छ सय सात जना सक्रिय संक्रमित रहेका छन् । संक्रमणको संख्या भिमसेन थापा गाउँपालिकामा एक सय ४४, गोरखा नगरपालिकामा एक सय १३, आरुघाट गाउँपालिकामा एक सय १३…
गोरखा १, भदौं : गोरखामा कोभिड अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको आज मृत्यु भएको छ । आरुघाट गाउँपालिकाकी एक कोरोना सक्रमित महिलाको उपचार गर्दा गर्दैै मृत्यु भएको हो। आरुचनौटे प्राथामिक…
दमौलीः तनहुँकाे दमाैली बजारमा निषेधाज्ञा ताेडने ६ व्यवसायीलाइर् प्रहरीले पक्राउ गरेकाे छ । प्रशासनले सोमबारसम्मका लागि तय गरेको चार बजेको समयसीमा कटेपछि पनि पसल खोलेको भन्दै प्रहरीले सफासडक, भेटघाट चोकलगायतका…
२९ साउन, काठमाडौं । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो सम्पत्तिको आधा हिस्सा राज्यलाई दान दिने घोषणा गरेका छन् । व्यवासायिक पृष्ठभूमिबाट आएका राज्यमन्त्री श्रेष्ठले आफ्नो फाउण्डेशन…
साउन २६, गाेरखा गाेरखाकाे पालुङ्टार नगरपालिका वडा नंं ७ च्याङलीमा रहेका काेराेना संक्रमितहरूलाइ अायुर्वेदिक अाैषधी बितरण गरिएकाे छ । बिपदका समयमा जाेसुकैले पनि सहयाेग गर्नुपर्ने बताउँदै अाफ्नाे नगरपालिकाभित्र अाएर सहयाेग…
गोरखा । कोरोना संक्रमित गोरखाकी एक महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नं ७ की ५८ बर्षकी संक्रमित महिलाको मृत्यु भएको गण्डकी…
काठमाडौं : सरकारले कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज दिने अभियान साउन २२ गतेदेखि देशैभर सन्चालन गर्ने भएको छ । असार २९ गतेदेखि ५५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरुलाई भेरोसेलको…
तनहुँ, श्रावण १४ मनोसामाजिक सुस्वास्थ्यको क्षेत्रमा काम गर्दै आइरहेको संस्था कोशिशले तनहुँका ६ पालिकाहरुलाई स्वास्थ्य सामग्री सहयोेग गरेको छ । संस्थाले तनहुँको भानु, वन्दीपुर, व्यास, म्याग्दे, भिमाद र शुक्लागण्डकी गरी…
बागलुङमा खोप अभियान स्थगन गरिएको छ । बागलुङमा जारी कोरोनाविरुद्धको खोप अभियानमा पहुँचवालाले अनावश्यक दबाब र दुरुपयोग गरेको व्यापक गुनासो पछि खोप अभियानस्थल केन्द्रको निर्देशनमा स्थगन भएको छ । खोपका…
गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ सिल भएकाे छ । वडाभित्रका बिभिन्न स्थानहरूमा काराेना संक्रमण बढ्दै गएपछि सिल गर्नुपरेकाे वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले बताउनुभयाे । नगरपालिकाले एक सूचना जारी गरी…