अाफैले चलाएकाे ट्रकले च्यापेर चालककाे मृत्यु, २ गाइ समेत मरे, चालककाे पहिचान खुलेन
तनहुँ १ असोज । गएराती बुल्दीखोलामा ट्रक दुर्घटनामा हुँदा ट्रक चालकको मृत्यु भएको छ । डुम्रेबाट दमौली तर्फ आउँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक व्यासनगरपालिका–१ मुसेखोलामा दुर्घटना भएको…