युवा संगठन नेपालको अध्यक्षमा जंगली चयन
दाङ, घोराही । नेत्रबिक्रम चन्द बिप्लब निकट नेपाल कम्युनिस्ट पार्टी काे युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलनबाट पाटन जंगलीकाे अध्यक्षतामा ७१ सदस्यीय केन्द्रीय कमिटी गठन भएकाे छ । दाङको तुल्सीपुरमा…