Gorkha Sansar

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालकाे राजीनामाको घोषणा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालकाे राजीनामाको घोषणा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामाको घोषणा गरेका छन् । रिपोर्टर्स नेपालका लागि ऋषि धमलासँग कुरा गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री…
अाजबाट गण्डकी प्रदेश साक्षर घाेषणा

अाजबाट गण्डकी प्रदेश साक्षर घाेषणा

२४ असोज, पोखरा । गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार पोखरामा एक समारोहका बीच गण्डकीलाई साक्षर प्रदेश घोषणा गरेका हुन् । गण्डकी प्रदेशका ११…
कांग्रेस चुनाव जितेका सरकारी कर्मचारी र शिक्षकको पद रोक्का गर्न अदालतको आदेश

कांग्रेस चुनाव जितेका सरकारी कर्मचारी र शिक्षकको पद रोक्का गर्न अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत क्षेत्रीय प्रतिनिधिमा चुनिएका शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई तत्काल राजनीतिक कार्यमा संलग्न नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।…
दिनहुँ गाडी खरिदको माग आएपछि अर्थमन्त्री शर्माले मागे पुराना सवारी साधनको सूची

दिनहुँ गाडी खरिदको माग आएपछि अर्थमन्त्री शर्माले मागे पुराना सवारी साधनको सूची

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयमा नयाँ सरकारी सवारी साधन खरिदका लागि दिनदिनै माग आउने गरेको बताएका छन् । मंगलबार राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा नयाँ…
तनहुँकाे डुम्रेमा व्यापक अनुगमन , पाउरोटीमा २ दिन पछिकाे मिति राखेर बजारमा , उद्योगमा पस्दा नाक थुनेर जानू पर्ने

तनहुँकाे डुम्रेमा व्यापक अनुगमन , पाउरोटीमा २ दिन पछिकाे मिति राखेर बजारमा , उद्योगमा पस्दा नाक थुनेर जानू पर्ने

डिपि अधिकारी तनहुँको बन्दिपुर गाउँपालिका– १ को डुम्रे बजारमा अनुगमन गरिएको छ । चाडपर्वलाई लक्षित गरी जिल्ला प्र्रशासन कार्यालय तनहुँको नेतृत्वमा विहीबार गरिएको बजार अनुगमनका क्रममा एउटा पाउँरोटी उद्योगले उत्पादन…
प्रहरीद्वारा सरसफाइ अभियान सञ्चालन

प्रहरीद्वारा सरसफाइ अभियान सञ्चालन

गाेरखा । प्रहरी दिवश २०७८ का अवसरमा जिल्ला प्रहरी कार्यालय गाेरखाले अन्य बिभिन्न कार्यक्रमहरूसहित सरसफाइ अभियान समेत सञ्चालन गरेकाे छ । जस अन्तर्गत १७ गते बेलुकी जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजनामा…
प्रहरी दिवशमा सञ्चालन गरिएकाे रक्तदानमा ६१ जनाले गरे रक्तदान

प्रहरी दिवशमा सञ्चालन गरिएकाे रक्तदानमा ६१ जनाले गरे रक्तदान

गाेरखा । “६६ औ प्रहरी दिवस २०७८ को अवसरमा जिल्ला प्रहरी कार्यालय गोरखाले सञ्चालन गरेकाे रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन् । असाेज १८ गते जिल्ला प्रहरी कार्यालय गोरखाले…
लक्ष्मी मा.वि.काे व्यवस्थापन समितिमा कमला बि.क.

लक्ष्मी मा.वि.काे व्यवस्थापन समितिमा कमला बि.क.

असाेज २०, गाेरखा । गाेरखाकाे पालुङटार नगरपालिकाे वडा नं. ६ मा रहेकाे लक्ष्मी माध्यमिक विद्यालयकाे व्यवस्थापन समितिकाे अध्यक्षमा कमला बि.क. चयन हुनुभएकाे छ । वडा नं. ६ का वडाध्यक्ष गाेविन्द…
नेपाली कांग्रेसको महाधिवेसन प्रतिनिधीमा छनाेट भएकाहरूकाे नामावली

नेपाली कांग्रेसको महाधिवेसन प्रतिनिधीमा छनाेट भएकाहरूकाे नामावली

नेपाली काँग्रेसको १४ औ महाधिबेशन अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र-२ को नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधीमा( खुल्ला-१० तर्फ) अत्याधिक मतका साथ बिजयी हुनु हुने हरूकाे नामावली: १. प्रकाशचन्द्र दवाडी २. पिताम्बर…
पालुङटार ८ काे YCL भेला सम्पन्न, अध्यक्षमा तिवारी

पालुङटार ८ काे YCL भेला सम्पन्न, अध्यक्षमा तिवारी

२५० जना को उपस्तिथि मा सम्पन्न ।सोभा ओलियाको अध्यक्ष।प्रमुख अतिथी ycl c.c.m सुदिप नगरकोटी।बिशेष अतिथि पानपा अध्यक्ष अजय।अतिथी गुनराज खनाल धुर्ब सिलुवाल मदन देबकोटा मान ब पौडेल रमेश भट्ट शंकर…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.