बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित क्षेत्रको घर गोठ र फलफूल तथा बोटबिरुवाको मुआब्जा निर्धारण
गाेरखा । सरकारलले धादिङ र गोरखाको सीमामा बन्ने बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित क्षेत्रको घर गोठ र फलफूल तथा बोटबिरुवाको मुआब्जा निर्धारण गरेको छ। आयोजनाबाट प्रभावित धादिङ जिल्लातर्फका साविकका गाविसहरू सलाङ, खरी,…