गोरखा प्रहरीले तीन जना फरार अभियुक्त पक्राउ गरेको छ । सार्वजनीक मुद्धामा जरिवाना तोकिएर फरार रहेको १ जना, बन संम्बन्धी मुद्वामा जरिवाना तोकिई फरार रहेको एक जना र लागुऔषध मुद्धाका…
गाेरखा गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ काे कार्यालयले अाज एक बैठक बसी भाेट हाल्न अपायक परेकाहरूलाइ पायक पर्ने स्थानमा सार्ने निर्णय गरेकाे छ । वडाध्यक्ष अर्जुन बहादुर कुमालकाे अध्यक्षतामा…
नेपालमा थप ३३५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ९९६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २१६ तथा एन्टिजेन विधिबाट ११९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।…
साउन ७, गाेरखा । गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ स्थित मजुवा बगरमा रहेकाे कराेडाैंकाे लगानीमा निर्मित पालुङ पाेल्ट्री फर्मले सारा बस्ती प्रदुषित गराएकाे भन्दै स्थानीयहरू चिन्तित बनेका छन् ।…
प्यूठान : देशभरका ७ सय ५३ स्थानीय तहमध्ये प्यूठानका मल्लरानी गाउँपालिका र सरुमारानी गाउँपालिका बेरुजु शुन्य बनाउने पालिकामा परेका छन् । यी सहित ताप्लेजुङको सिरिजङ्गा गरी तीन वटा स्थानीय तह देशभरमै…
असार २८ गते गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा रहेकाे च्याङली सामुदायिक सिकाइ केन्द्रकाे अायाेजनामा महिला समूहका सचिवहरूका लागि ३ दिने तालिम सम्पन्न भएकाे छ । वडा नं. ७…
गोरखा, २५ असार । गोरखाको पालुङटार नगरपालिकाले नगरपालिका भित्रका दुई वटा सडक कालोपत्रे सहित २७ सडक प्राथामिकतामा रखेर बजेट विनियोजन गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष ७९/८० का लागि…
असार २५, गाेरखा शिक्षकहरूका लागि गाेरखाकाे पालुङटार नगरपालिकास्थित जीवन ज्याेति माध्यमिक बिद्यालयमा सञ्चालित ७ दिने कस्टमाइज्ड डिजिटल लिटरेसी तालिम अाज सम्पन्न भएकाे छ । शिक्षा तालिम केन्द्र दमाैलीकाे अायाेजना र…
काठमाण्डौं २२, असार । अर्थमन्त्री जर्नादन शर्मा (प्रभाकर) ले आज पदबाट राजिनामा दिनुभएको छ । व्यवस्थापिका संसदको बैठकमा सम्बोधन गर्नुहुदै अर्थमन्त्री शर्माले आफु माथि लागेको आरोपको छानविनका लागि समिति गठन…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.