सिद्ध अकला बहुउद्देश्यीय सामुदायिक विकास सहकारी संस्था लि काे १८ अाैं बार्षिक साधारणसभा सम्पन्न
गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ८ मा रहेकाे श्री सिद्ध अकला बहुउद्देश्यीय सामुदायिक विकास सहकारी संस्था लि काे १८ अाैं बार्षिक साधारणसभा सम्पन्न भएकाे छ । पालुङटार नगरपालिकाका नगर प्रमुख…