Gorkha Sansar

गाेरखाबाट हनुमान ढाेका फुलपाती पठाइयाे

गाेरखाबाट हनुमान ढाेका फुलपाती पठाइयाे

गोरखकाली मन्दिरस्थित दशैंघरबाट काठमाण्डौंको हनुमानढोकास्थित दशैं घरमा फूलपाति लगिएको छ । गोरखामा विधिपूर्वक शनिवार राति संंकलन गरिएको फूलपाति आज बिहान मोटरमा राखेर हनुमानढोका पठाइएको हो । गोरखकाली मन्दिरका पुजारी र…
गण्डकी प्रदेश अन्तर जिल्लास्तरिय भलिबल प्रतियोगिताको उपाधि तनहुँलाइ

गण्डकी प्रदेश अन्तर जिल्लास्तरिय भलिबल प्रतियोगिताको उपाधि तनहुँलाइ

गोरखा, १६ असोज ।  भिमसेन थापा गाँउपालिका बोर्लाङ्गमा यही १२ गते देखी सुरु भएको गण्डकी प्रदेश अन्तर जिल्लास्तरिय भलिबल प्रतियोगिताको उपाधि तनहुँले हात पारेको छ । प्रतियोगिताको आज भएको फाइनल…
गाेरखाा १४ जना जेष्ठ नागरिकहरु सम्मानित

गाेरखाा १४ जना जेष्ठ नागरिकहरु सम्मानित

गोरखा, १५ असोज : अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिक संघ गोरखाले १४ जना जेष्ठ नागरिकहरुलाई आज सम्मान गरेको छ । जेष्ठ नागरिक संघ गोरखाको आयोजनामा तथा सामाजिक बिकास…
नेपाल पत्रकार महासंघ गोरखा शाखाको भवन निर्माणको लागि शहिदलखन गाउँपालिकाकाे २ लाख  सहयोग

नेपाल पत्रकार महासंघ गोरखा शाखाको भवन निर्माणको लागि शहिदलखन गाउँपालिकाकाे २ लाख सहयोग

गोरखा । नेपाल पत्रकार महासंघ गोरखा शाखाको भवन निर्माणको लागि शहिदलखन गाउँपालिकाले २ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । शुक्रवार मानव सेवा आश्रम गोरखामा आयोजित एक कार्यक्रमका बिच गाउँपालिकाका…
पालुङटारमा हेल्मेट डक्टर कार्यक्रमकाे समापन

पालुङटारमा हेल्मेट डक्टर कार्यक्रमकाे समापन

गाेरखाकाे पालुङटार नगरपालिकामा सञ्चालित हेल्मेट डक्टर सहयाेग कार्यक्रमकाे समीक्षा तथा शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न भएकाे छ । नेपाल मेड जर्मनीका सदस्य एवं नेपल मेड नेपालका अध्यक्ष तथा अांपपिपल अस्पतालका…
सोमबारदेखि मनास्लु हिमालमा हराईरहेकी अमेरिकी नागरिक मृक्त फेला

सोमबारदेखि मनास्लु हिमालमा हराईरहेकी अमेरिकी नागरिक मृक्त फेला

 मनास्लु हिमालमा सोमबारदेखि हराईरहेकी अमेरिकी नागरिक मृक्त फेला परेकी छन् । विश्वविख्यात स्की आरोही हिलारी नेल्सन मृत अवस्थामा फेला परेकी हुन् ।   हिलारी सोमबार मनास्लुको चुचुरोबाट स्की गरेर तल…
सिकाइ केन्द्रद्वारा ५ महिला व्यवसायीलाइ सहुलियत दरमा लघुउद्यम कर्जा बितरण

सिकाइ केन्द्रद्वारा ५ महिला व्यवसायीलाइ सहुलियत दरमा लघुउद्यम कर्जा बितरण

गाेरखाकाे पालुङटार नगरपालिका वडा नंं. ७ मा रहेकाे च्याङली सामुदायिक सिकाई केन्द्रले ५ महिला व्यवसायीलाइ सहुलियत दरमा लघुउद्यम कर्जा बितरण गरेकाे छ । केन्द्रकाे अाज बसेकाे बैठककाे निर्णयअनुसार लघुउद्यम घुम्ती…
दोस्रो आँबुखैरेनी रंगशाला कप–२०७९ सुरु, सनराईज, टि. जी. ओ. र चाम्बास क्लब बिजयी ।।

दोस्रो आँबुखैरेनी रंगशाला कप–२०७९ सुरु, सनराईज, टि. जी. ओ. र चाम्बास क्लब बिजयी ।।

तनहुँको आँबुखैरनी गाउँपालिका–२, स्थित मार्किचोक युवा क्लबको आयोजनामा आजबाट दोस्रो आँबुखैरेनी रंगशाला कप–२०७९ सुरु भएको छ । दोस्रो आँबुखैरेनी रंगशाला कप–२०७९ सेभेन ए साईड नक आउट फुटबल प्रतियोगिताको एक कार्यक्रमकाबीच…
प्रदीप राेदनकाे गजलकृति ‘मफलर’काे विमाेचन।।

प्रदीप राेदनकाे गजलकृति ‘मफलर’काे विमाेचन।।

काठमाण्डौ – गजलकार प्रदीप रोदनको पहिलो गजलकृति ‘मफलर’ लोकार्पण गरिएको छ । काठमाण्डौको प्रज्ञा–प्रतिष्ठान डबलीमा शनिबार आयोजित एक कार्यक्रममा साहित्यकार अमर न्यौपाने र लेखक रोदनले पुस्तक सार्वजनिक गरेका हुन् ।…
जीवन ज्याेतिमा शुभकामना अादान प्रदान तथा स्वागत कार्यक्रम सम्पन्न फाेटाेसहित

जीवन ज्याेतिमा शुभकामना अादान प्रदान तथा स्वागत कार्यक्रम सम्पन्न फाेटाेसहित

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. नं ७ मा रहेकाे जिवन ज्याेति मा.वि.मा शुभकामना अादान प्रदान तथा कक्षा ११ का नवअागन्तुक विद्यार्थीहरूलाइ स्वागत कार्यक्रम सम्पन्न भएकाे छ । कक्षा १२ काे…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.