Gorkha Sansar

पहिरोमा फसेका लोक्पाको हेलिकप्टरमार्फत जिवितै उद्धार

पहिरोमा फसेका लोक्पाको हेलिकप्टरमार्फत जिवितै उद्धार

गोरखा, उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका ६ को लोक्पा पहिरोमा फसेका एक युवाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बिहिबारदेखि पहिरोमा फसेका सुर्खेतका ३४ बर्षका दिपक जिसीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको…
गाेरखा २ बाट १३ जनाकाे उम्मेदवारी दर्ता

गाेरखा २ बाट १३ जनाकाे उम्मेदवारी दर्ता

गोरखा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहित १३ जनाको उम्मेदवारी परेको छ । सत्तागठबन्धनको तर्फबाट माओवादी केन्द्रका अध्यक्ष दाहालले आईतवार दिउँसो तामझामले उम्मेदवारी दर्ता गराएका हुन्…
बारामा आज बिहान बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

बारामा आज बिहान बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

२० असोज, मकवानपुर । बारामा आज बिहान बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको छ । चुरेहिल अस्पताल र मकवानपुर सहकारी…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै सन्दिप लामिछाने पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै सन्दिप लामिछाने पक्राउ

काठमाडौँ — नाबालिग किशाेरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएकाे १ महिनापछि राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । अमेरिकाबाट कतारकाे दाेहालाई ट्रान्जिट बनाएर बिहान पौने ११…
मामाघर टिका लगाउन हिडेकी चाैधरीकाे कारमा ठाेकिएर मृत्यु

मामाघर टिका लगाउन हिडेकी चाैधरीकाे कारमा ठाेकिएर मृत्यु

 असाेज २० रुपन्देही । दसैको टीका लगाउन मामाको घर जादै गरेकी एक युवतीको कारको ठक्करबाट मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको धकधइमा दुर्घटनामा परी २१ वर्षीया झरना…
गाेरखा कारागार र हिरासतका कैदीबन्दीलाइ दशैै टिका

गाेरखा कारागार र हिरासतका कैदीबन्दीलाइ दशैै टिका

गोरखा, २० असोज । गोरखा कारागारका कैदीबन्दी सहित हिरासतमा रहेका १ सय ६ जनालाई टिका लगाइएको छ । वडा दसै अन्तर्गत बिजयादशमीका दिन कारागारका कैदीबन्दी र हिरासतमा रहेका सबैलाई जिल्ला…
अन्तरटाेलस्तरीय भलिबलकाे उपाधी मिलनटाेललाई

अन्तरटाेलस्तरीय भलिबलकाे उपाधी मिलनटाेललाई

गाेरखा बिजया दशमीकाे अबसरमा पालुङटार नगरपालिका वडा नं ८ स्थित मिलन टाेलबिकास संस्थाले महानवमीका दिन अायाेजना गरेकाे भलिबल प्रतियोगितामा  अायाेजक मिलन  टाेल प्रथम भएकाे छ । टाेल बिकास संस्थाका अध्यक्ष…
नवमी र दशमीका दिन केबलकार बन्द रहने

नवमी र दशमीका दिन केबलकार बन्द रहने

गोरखा । नवमी र दशमी दिन दुइ दिन मनकामना केवलकार बन्द रहने भएकाे छ ।  मनकामना दर्शन प्रालिका  स्टेशन म्यानेजर उज्वल शेरचनले  केवलकार बन्द रहने बताएका हुन् । एकादशीकाे दिन…
अासन्न निर्वाचनमा उम्मेदवार नबन्ने डा.भट्टराइकाे घाेषणा ः यस्ताे लेखे स्टाटस

अासन्न निर्वाचनमा उम्मेदवार नबन्ने डा.भट्टराइकाे घाेषणा ः यस्ताे लेखे स्टाटस

प्रिय गोरखा, २०६४,२०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा,दिदीबहिनी,दाज्यूभाइहरूमा अन्तःहृदयैदेखि आभार ब्यक्त गर्दछु। आगामी २०७९ मंसीर ४…
गोरखाका प्रकाशबाबु थापालाई ‘अन्तराष्ट्रिय युवा नेतृत्व अवार्ड’

गोरखाका प्रकाशबाबु थापालाई ‘अन्तराष्ट्रिय युवा नेतृत्व अवार्ड’

एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२२ को तेस्रो संस्करण हालै बुर दुबईमा सम्पन्न भएको छ। सिजन मिडियाद्वारा आयोजित अवार्ड समारोहमा एसियन मुकुलका बिभिन्न देशहरुबाट लब्ध प्रतिष्ठित ब्यक्तित्वहरुको उत्कृष्ट सहभागीता रहेको थियो।…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.