पालुङटार नगरपालिकाको निति तथा कार्यक्रम, बजेट तर्जुमा भू–वर्गिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम काठमाण्डाैमा सम्पन्न
पालुङटार नगरपालिकाले आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक निति तथा कार्यक्रम, बजेट तर्जुमा साथै भू–वर्गिकरण सम्बन्धी विज्ञ व्यक्तिहरु संग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सनिबार काठमाण्डौंको नयाँ बजार…