Gorkha Sansar

ग्रीनफोर्स क्लव– माछापुच्छ्रे’ले ५१९ केजी फोहर सङ्कलन

ग्रीनफोर्स क्लव– माछापुच्छ्रे’ले ५१९ केजी फोहर सङ्कलन

कास्कीको माछापुच्छ्रे २ स्थित माछापुच्छ्रे माध्यमिक विद्यालयमा क्रियाशील विद्यार्थी समूह ‘ग्रीनफोर्स क्लव– माछापुच्छ्रे’ले एक रचनात्मक कार्यक्रम गरी पचासौँ विश्व वातावरण दिवस मनाएको छ । सो अवसरमा क्लवले विद्यार्थीलाई पूर्व सूचना…
पालुङटारका सबै वडाहरूमा पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा

पालुङटारका सबै वडाहरूमा पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा

गाेरखा, जेठ २२ । गाेरखाकाे पालुङटार नगरपालिकाका सबै वडाहरूलाइ अाज पूर्ण खाेपवडा घाेषणा तथा दिगाेपना सुनिश्चितता घाेषणा गरिएकाे छ । पालिकाकाे याेजनाअनुसार हरेका वडाका स्वास्थ्य चाैकिहरूले अा अाफ्नै तरिकाले कार्यक्रम…
शिक्षामा सुधारका लागि पालुङटारमा ७२ घण्टे उपचारात्मक कक्षा शुरू

शिक्षामा सुधारका लागि पालुङटारमा ७२ घण्टे उपचारात्मक कक्षा शुरू

गाेरखा, गाेरखाकाे पालुङटार नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि प्रयासस्वरूप ७२ घण्टे उपचारात्मक कक्षा शुरू गरेकाे छ । भुकम्प र काेराेनापछि लगातार केही बर्ष बिद्यार्थीहरूकाे पठनपाठनमा अबराेध अाएका कारण शैक्षिक स्थिति…
अमेरिकासँगको युद्ध विश्वका लागि “असहनीय प्रकोप” हुने चिनिया रक्षामन्त्रीकाे भनाइ

अमेरिकासँगको युद्ध विश्वका लागि “असहनीय प्रकोप” हुने चिनिया रक्षामन्त्रीकाे भनाइ

चीनका रक्षामन्त्रीले भूमिका निर्वाह गरेपछि आफ्नो पहिलो ठूलो भाषणमा अमेरिकासँगको युद्ध विश्वका लागि "असहनीय प्रकोप" हुने बताएका छन्। एक सुरक्षा शिखर सम्मेलनमा जनरल ली साङ्फुले "केही देशहरू" एसियामा हतियारको दौडलाई…
सगरमाथा आराेहण गर्ने धार्चेका ८ जनालाइ सम्मान

सगरमाथा आराेहण गर्ने धार्चेका ८ जनालाइ सम्मान

जेठ, २१ गाेरखा । उत्तरी गोरखाको धार्चे गाँउपालिकाका आठ जना सगरमाथा आरोहीलाई सम्मान गरिएको छ । लाप्राक समाज काठमाडौद्धारा समाजद्वारा सगरमाथा आरोहण गरेका आठ र प्याराग्लाइडिङ क्षेत्रमा योगदान पुर्‍याएका एक…
१३ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा १ युवक पक्राउ

१३ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा १ युवक पक्राउ

गोरखा . गोरखा प्रहरीले नाबालिका बलात्कार गरेको आरोपमा १ जना युवकलाई पक्राउ गरेको छ । सिरानचोक गाउँपालिका–४ का १९ बर्षिय सौरभ कुमालले गत शनिबार पालुङटार नगरपालिका–१ को खोप्लाङ लुङ्गा निवासी…
हेल्पिङ ह्यान्ड्स अफ पालुङटारको प्रथम साधारणसभा सम्पन्न: अध्यक्षमा लक्ष्मण गिरी

हेल्पिङ ह्यान्ड्स अफ पालुङटारको प्रथम साधारणसभा सम्पन्न: अध्यक्षमा लक्ष्मण गिरी

गोरखा २१ जेठ –  गोरखा को  पालुङटार नगरपालिका मा रहेको हेल्पिङ ह्यान्ड्स अफ पालुङटारको प्रथम साधारणसभा सम्पन्न भएको छ । जसबाट लक्ष्मण गिरी अध्यक्षमा चयन हुनुभएकाे छ । पालुङटार ५…
पालुङटार १० मा  निशुल्क अायुर्वेद स्वास्थ्य शिविर सम्पन्न ९ जना माेतियाविन्दुका बिरामी काे सल्यक्रिया गरिने

पालुङटार १० मा निशुल्क अायुर्वेद स्वास्थ्य शिविर सम्पन्न ९ जना माेतियाविन्दुका बिरामी काे सल्यक्रिया गरिने

पालुङ्टार नगरपालिका वडा नम्वर १० मा सञ्चालित निशुल्क आयुर्वेद स्वास्थ्य शिविर तथा अाँखा जाँच शिविर सम्पन्न भएकाे छ । जसबाट ९ जनाकाे माेतियाबिन्दुकाे शल्यक्रिया गर्नुपर्ने भएकाे छ । वडा नं…
केही समय भित्रै भ्रष्टाचार विरुद्ध ठुला ठुला एक्सन हुदैँछन् : प्रधानमन्त्री प्रचण्ड

केही समय भित्रै भ्रष्टाचार विरुद्ध ठुला ठुला एक्सन हुदैँछन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि सयम भित्र भ्रष्टाचार विरुद्ध ठुला ठुला एक्सन हुन लागेको बताउनुभएको छ । प्रेस सेन्टर नेपालको १९ औँ साधारण…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.