Gorkha Sansar

गाेरखाका सबै स्थानीय तहका प्रमुखहरूकाे बिवरणः

गाेरखाका सबै स्थानीय तहका प्रमुखहरूकाे बिवरणः

गाेरखाका सबै स्थानीय तहका प्रमुखहरूकाे बिवरणः                          १.  पालिकाकाे नाम ः पालुङटार नगरपालिका प्रमुख ः बिवश चिन्तन,    9856074449…
असार १४ गते सार्वजनिक बिदा

असार १४ गते सार्वजनिक बिदा

सरकारले बकर इदको उपलक्ष्यमा असार १४ गते सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूकाे चाड बकर इद (इद उल उजाहा) पर्वका दिन बिदा दिने नेपाल सरकारकाे राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदा…
लाै हेर्नुहाेस तपाइकाे अाजकाे राशिफल: पशुपतिनाथकाे दर्शनसंगै

लाै हेर्नुहाेस तपाइकाे अाजकाे राशिफल: पशुपतिनाथकाे दर्शनसंगै

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) संकटको समयमा विशेष गरी आफ्नो धैर्य नगुमाउनुहोस्। कुनै मानिसहरू आफुले गर्न सक्ने भन्दा बढी प्रतिज्ञा गर्छन - कुरा…
जलहरी जाँच्ने क्रममा के के भेटियो ?

जलहरी जाँच्ने क्रममा के के भेटियो ?

११ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मध्यरातसम्म पशुपतिनाथ मन्दिरमा स्थापना गरिएको सुनको जलहरी जोख्ने र जाँच्ने काम गर्‍यो । त्यसबारे अख्तियारले अहिलेसम्म सार्वजनिक प्रतिक्रिया भने दिएको छैन…
शहिद लखनमा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउनेकाे शनाखतः पालिकामा अाज शाेक बिदा

शहिद लखनमा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउनेकाे शनाखतः पालिकामा अाज शाेक बिदा

गोरखा, ८ असार । गाेरखाकाे शहिद लखन गाउँपालिका वडा नम्बर ३ सिलिङमा भएकाे जीप दुर्घटना हुँदा ज्यान गुमाउने सबैकाे सनाखत भएकाे छ भने पालिकाले अाज पालिकाभरमा शाेक बिदा दिएकाे छ ।…
शान्तिपुर्ण एवं सुरक्षित समाजको लागि आँबुखैरेनीमा समुदाय प्रहरी पालिका समिति पुर्न गठन

शान्तिपुर्ण एवं सुरक्षित समाजको लागि आँबुखैरेनीमा समुदाय प्रहरी पालिका समिति पुर्न गठन

राम धामी आँबुखैरेनी, ७ असार । तनहुँको आँबुखैरेनी गाउँपालिकामा बिहीवार समुदाय प्रहरी पालिका समिति पुर्न गठन गरिएको छ । ईलाका प्रहरी कार्यालय आँबुखैरेनीको आयोजनामा शान्तिपुर्ण एवं सुरक्षित समाजको लागि पालिका…
ओखलढुंगामा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु, एक बेपत्ता

ओखलढुंगामा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु, एक बेपत्ता

८ असार, काठमाडौं । ओखलढुंगामा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बिहीबार राति अाएकाे पहिरोले घर पुरिँदा चम्पादेवी गाउँपालिका–८ का …
अत्यन्तै दुखद खबरः  ताक्लुुङमा भएकाे जीप दुर्घटनामा परि ५ जनाको घटनास्थलमै मृत्यु

अत्यन्तै दुखद खबरः ताक्लुुङमा भएकाे जीप दुर्घटनामा परि ५ जनाको घटनास्थलमै मृत्यु

गोरखाको शहिद लखन गाउँपालिका वडा नं. ५ स्थित ताक्लुङको सिलिङखोला भन्ने स्थानमा मध्यरातमा जन्ती बोकेर फर्कदै गरेको टाटा योद्धा गाडी दुर्घटनामा परेको छ । गाउँपालिकाकै वडा नं. ३ स्थित सिलिङकोटमा…
पालुङटारका ख्यातिप्राप्त व्यक्तित्वहरूलाइ सम्मान

पालुङटारका ख्यातिप्राप्त व्यक्तित्वहरूलाइ सम्मान

गोरखाको पालुङटार नगरपालिकाले अाफ्नाे पालिकाका ख्यातिप्राप्त व्यक्तित्वहरूलाइ सम्मान गरेकाे छ । पालुङटार घर भएर बिभिन्न स्थानमा रहेका राष्टिय तथा अन्तराष्टिय रूपमा ख्यातिप्राप्त व्यक्तिहरू यस पालिकाका सम्पदा हुन भन्ने उदेश्यका साथ…
चीनबाट १ सय ३० यात्रु बाेकेर पोखरा विमानस्थलमा पहिलाे अन्तराष्टिय उडानकाे रूपमा बिमान अाउँदै

चीनबाट १ सय ३० यात्रु बाेकेर पोखरा विमानस्थलमा पहिलाे अन्तराष्टिय उडानकाे रूपमा बिमान अाउँदै

पोखरा– चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर अाज पाेखरा अन्तराष्टिय बिमानस्थलमा पहिलाेपटक १३० यात्रु अाेर्लंदै छन् ।  पाेखरा बिमानस्थलकाे उदघाटनपश्चात पहिलाेपटक अाज चीनबाट साे बिमान पाेखरा अाउन लागेकाे बताइएकाेे छ…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.