डुम्रे बन्दिपुर यात्रा ९ मिनेटमै पूरा गर्न सकिने
काठमाडौँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबुलकारको काम तीव्र गतिमा भइरहेको छ । एक अर्ब ५६ करोड रुपैयाँको लागतमा निर्माणाधीन सो परियोजनाको ३५ प्रतिशत काम सम्पन्न भएको बन्दीपुर…