पालुङ्टार ७ का ९१ घरमा धारा जोडियाे, नगरप्रमुखद्धारा उदघाटन, लागत ६२ लाख
गोरखा संसार फागुन १७, गोरखा । पालुङ्टार नगरपालिका वडा नं. ७ मा चाम्पानी खानेपानी को उदघाटन कार्यक्रम सम्पन्न भएको छ । उदघाटनका क्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नगरप्रमुख कंडेलले हाम्रा…