पाेखरीमा डुबेर १३ बांदरकाे मृत्युु
गाेरखा संसार गाेरखा, पोखरीमा डुबेरमा गोरखमा १३ वटा बाँदर मरेका छन् । गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित शिखरको खोलडाँडाको निर्माणाधीन पोखरीमा एकैसाथ १३ वटा बाँदर मृत अवस्थामा स्थानीयले फेला पारेका छन् ।…