कोरोनाका कारण गोरखाको पालुङ्टारका एकको मृत्यु
गोरखा संसार असार २०, गोरखा । गोरखाको पालुङ्टार नगरपालिकाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङ्टार नगरपालिका वडा नं. ७ का ४४ बर्षीय पुरुष गत असार १७ गते…
किन बढ्दैछ क्वारेन्टिनमा आत्महत्या?
प्रतिभा चन्द केस एक वैशाख १९ गते क्वारेन्टिनमा बसेका बेला उदयपुरको रौतामाई गाउँपालिका– ७ गुराँसेका १८ वर्षिय युवकले आत्महत्या गरे। प्रेम विवाह गरेर काठमाडौँ पुगेका युवक लकडाउनको समय घर फर्किएका…
व्यास जयन्तीका दिन सार्वजनिक बिदा
दमौली , १९ असार । व्यास जयन्ती अर्थात गुरुपूर्णिमाका अवसरमा व्यास नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ३२ औं नगरपसभाको निर्णय अनुसार नगरपालिकाले व्यास जयन्तीका अवसरमा सार्वजनिक बिदा…
अस्थायी प्रहरी पोष्टको नाममा जग्गा प्राप्ति, भवन निर्माणको लागि बाटो खुल्यो ।
गोरखा संसार असार १९, गोरखा । गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ मा रहेको अस्थायी प्रहरी पोष्ट बिरुवाटारले आफ्नै नाममा लालपूर्जा हात पारेको छ । इलाका प्रहरी कार्यालय ठाँटीपोखरीको कार्यक्षेत्र…
ऐनको व्यवस्थाप्रति खेद प्रकट गर्दै शिक्षाका कर्मचारीले बुझाए प्रधानमन्त्रीलाई माग–पत्र
काठमाडौं । शिक्षा मन्त्रालयका कर्मचारीहरुले शिक्षा सेवाका बारेमा यस अघि नै मन्त्रालयले गरेको निर्णयलाई संघीय निजामती सेवा ऐनमा राख्नुपर्ने माग सहित प्रधानमन्त्रीलाई माग–पत्र बुझाएका छन् । शिक्षा सचिव मार्फत प्रधानमन्त्रीलाई…
देशभरकाे अाजकाे माैषम कस्तेा रहला ?
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जसका कारण देशभर सामान्य देखि पुर्ण बदली रही सुदुर पश्चिम प्रदेश, प्रदेश ५, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही…
टिपरकाे ठक्करबाट घाइते भएका एक जना नेपाली सेनाकाे मृत्यु
गोरखा । गोरखामा बुधबार दिउँसाे टिपरकाे ठक्करबाट घाइते भएका एक जना नेपाली सेनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा शरीरमा गम्भिर चोट लागेका नेपाली सेनाका जवान प्रेम परियार रहेकाे बताइएकाे छ…
पत्रकार गुरूङमाथि हातपात गर्ने वडाध्यक्ष लाइ कडा कारवाहीको माग
लमजुङ, १८ असार लमजुङका पत्रकार आस गुरुङमाथि वडाध्यक्षले हातपात गरेका छन्। कान्तिपुर टेलिभिजनका लमजुङका सम्बादाता आस गुरुङमाथि समाचार प्रकाशनको विषयलाई लिएर बेसीशहर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष गोविन्द…
मृगौंला पिडीत ढकाल र तामाङ्गलाई छबिसे टोलको आर्थिक सहयोग
आँबुखैरेनी, १७ असार । तनहुँको आँबुखैरेनी–३, स्थित छबिसे टोल सुधार समितीले दुबै मृगौंला फेल भएका २ जना मृगौंला पिडीतलाई आर्थिक सहयोग गरेको छ । छबिसे टोल नजिकै कोठा भाडामा…