अष्ट्रेलियाले २६ खेलाडीलाई अभ्यासमा बोलायो
एजेन्सी – कोरोना महामारीपछि क्रिकेट अष्ट्रेलियाले पहिलो पटक अभ्यासको लागि २६ खेलाडी बोलाएको छ । इंग्ल्यान्ड भ्रमणलाई अष्ट्रेलियाले टि२० आई र ओडिआई सिरिजको लागि बिहिबार सुरुवाती २६ खेलाडी बोलाएको हो ।…