असोज २० गतेसम्म जग्गा कित्ताकाट खोल्ने निर्णय कार्यान्वयन नर्गन अन्तरिम आदेश
काठमाडौं- सर्वोच्च अदालतले जग्गा कित्ताकाट खोल्ने निर्णय असोज २० गतेसम्म कार्यान्वयन नर्गन अन्तरिम आदेश जारी गरेको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणासहितको इजलाशले यसअघि जारी भएको अन्तरकालीन आदेश निरन्तर रहने भन्दै…