कोभिड ब्यवस्थापनमा गोरखाका स्थानीय तहले गरे झण्डै ६ करोड खर्च (विवरणसहित)
मोहसिन अलि मियाँगोरखा । कोरोना भाइरस रोकथाम तथा ब्यवस्थापनमा गोरखाका स्थानीय तहले झण्डै ६ करोड रकम खर्च गरेका छन् । दुई नगरपालिका र नौ गाउँपालिका रहेको गोरखामा कोरोना भाइरसको रोकथाम, राहत…