देशभरमा सक्रिय सङ्क्रमित घटे, निको हुने दर ९४ प्रतिशत भन्दा बढी
काठमाडौँ, मङ्सिर २४- देशभरमा आज मङ्गलबारभन्दा ४२७ जना सक्रिय सङ्क्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ५६ जना सङ्क्रमित हुँदा एक हजार ४८३ जना सङ्क्रमणमुक्त भएकाले सक्रिय सङ्क्रमितको…